• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, फागुन ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

  • १. पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • २. पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ३. लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ४. चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

१५ वर्षीया पिडित बालिकाको बयान : २९ जनाले नौ महिना सम्म पालै पालै….

एजेन्सी – भारतमा क’र’णीका घटनाहरु दिनहुँ बढिरहेका छन्। हालै सार्वजनिक एक बलात्कारको घटना शरिर नै सिरिङ्ग हुने किसिमको छ। महाराष्ट्रको ठाणे जिल्लामा सामूहिक क’र’णीको एक दर्दनाक घटना सार्वजनिक भएको छ। यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म २९ जनाले १५ वर्षीया बालिकाको क’र’णी गरेको पाइएको छ।

घटनामा संलग्न बालिकाका साथीले शुरुमा उनलाई क’र’णी ग’रे’र भिडियो बनाएका थिए। त्यसपछि सोही भिडियोमाफर्त ब्लाकमेल गरी उनले आफ्ना साथीहरुबाट पनि बालिकाको क’र’णी ग’राएका थिए। बुधबार मात्र प्रहरीमा उजुरी आएपछि यस घटनाको प’र्दा’फा’स भएको हो।

ठाणे चौकीका अतिरिक्त प्रहरी आयुक्त दत्तात्रेय करालेले मनपाडा प्रहरी स्टेशनमा गएर बालिकाले उजुरी दिएकी बताएका छन्। उनी नौ महिनादेखि बलात्कृत हुँदै आएको उनले जानकारी दिएका छन्।

नौ महिनामा २९ जनाले आफूलाई क’र’णी ग’रे’को किशोरीले बताएकी छिन्। जनवरीदेखि उनी २२ सेप्टेम्बरसम्म भिन्नभिन्न व्यक्तिबाट पटकपटक क’र’णी भ’एकी छिन्।

प्रहरीले विशेष अभियानमार्फत घटनामा संलग्नहरुको खोजी शुरु गरेको छ। हालसम्म २३ जना पक्राउ परेका छन्। तीमध्ये केही आरोपीहरु पीडित बालिकाको पहिचानका मान्छेहरु रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका उच्च अधिकारीले नै घटनाको अनुसन्धान जारी राखेका छन्। थप आरोपीहरुको खोजी भइरहेको बताइएको छ। हाल बालिकालाई अस्पताल भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ।

आइतबार, असोज १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

  • १.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • २.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ३.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ४.

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.