• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, फागुन ०२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

लोकप्रिय समाचार

  • १. पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • २. पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

मापसे गरेर अफिस गएकी महिलाको जागिर गयो, अदालतको फैसलाले गराइदियो लखपति

एजेन्सी । कहिले काँही अदालतले दिने असामान्य फैसलाले मानिसलाई हैरान बनाउँछ । जस्तो फैसलाको कल्पना गरिएको थियो त्यस्तो नहुँदा त्यस्ता घटना समाचार बन्छन् । तपाईले कल्पना गर्न सक्नुहुन्छ नेपालमा मापसे गरेर कार्यालय गयो भने के हुन्छ ? पक्कै पनि उजुरी पर्यो भने त्यस्तो कर्मचारीलाई कारवाही हुन्छ । तर एउटा महिलालाई अदालतले उल्टै लाखौं रुपैया क्षतीपूर्ती दिने फैसला सुनाएको छ ।

यो घटना स्कटल्याण्डको इडिनबर्गमा भएको हो । यहाँ एक जना महिला मापसे गरेर कार्यालय गएका कारण उनलाई अफिसले कारवाही स्वरुप कामवाट निकालिदियो । तर जागिरबाट निकालिएकी ति महिला लखपति बनेकी छन् ।

मालगोर्जाता क्रोलिक नामकी ती महिला एकदिन मापसे गरेर आफुले काम गर्ने कार्यालयमा गइन् । उनले कुनै एक काराखानामा काम गर्दथिन् । उनको कार्यालय समय दिउसो २ बजेबाट सुरु हुन्थ्यो । आफ्नो कार्यालय समय सुरु हुनुभन्दा ९ घण्टा अगाडि अर्थात् बिहान ५ बजे नै उनी मापसेमा मस्त थिइन् ।

मापसे गरेर काममा आएको थाहा पाएपछि कम्पनीका म्यानेजरले उनलाई सोधपुछ गरे । कम्पनीले ती महिलालाई जागिरबाट निकाल्ने निर्णय गर्यो ।

जागिरबाट निकालिएसँगै क्रोलिक नाम गरेकी यि महिला अदालत गइन् । अदालतले उनको भाग्य नै बदलिदियो । बिहानै मापसे गरेको भएपनि दिउसो अफिस गएकी महिलालाई कारवाही गर्न नमिल्ने फैसला अदालतले गरिदियो ।

शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र

लोकप्रिय

  • १.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • २.

  • ३.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ४.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ५.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ६.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ७.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ८.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.