काठमाडौ,१ असोज । १४ वर्षीया बालिकालाई ज’बरज’स्ती क’र’णी ग’रे’को अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुल्सीपुर उपमहानगरपालिका ११ बस्ने कैलाली घर भएका २२ वर्षीय साहु भन्ने विष्णु सुनार रहेका छन् ।
सुनारलाई ईलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो । ति बालिकालाई सुनार र सोही उपमहानगरपालिका ११ बस्ने २४ वर्षीय उमेश विकले त्यही स्थानको एक कटेजमा लगि पालैपालो सामुहिक ब’ल्ला’कार ग’रे’का हुन् ।
प्रहरी सुचना पाउनाथ तत्काल उक्त स्थानबाट सुनारलाई पक्राउ गरेको हो । अर्का अभियुक्त उमेश भने फरार भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सुनारलाई जिल्ला अदालत दाङबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान अगाडी बढाइएको छ । फरारको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।