हाम्रो नेपाली हामी नेपालीका संयोजक तथा सामाजिक अभियानता ज्ञानेन्द्र शाहीले स्वागत नेपालसहित पक्रा’उ परेका अभियानतालाई तत्काल रिहाइको माग गरेका छन् । एमसीसीकावि’रुद्ध आन्दो’लन गर्दा विमानस्थलबाट पक्रा’उ परेका स्वागत नेपालसहितका अभियानतालाई तत्काल रिहाइ गर्न उनले माग गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुसमार्फत फातेमा जे सुमारलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जाने समयमा कालो झण्डा देखाउने जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘एमसीसीवि’रुद्ध विमास्थलबाट स्वागत नेपालसहित पक्राउ परेका अभियानतालाई तत्काल रिहाइ गर । अब साथीहरले फातेमा जे सुमारलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ज्यूलाई भेट्न जाने समयमा कालो झण्डा देखाउने छन् र विरोध जनाउने छन् । हामीलाई कहिलेसम्म बन्दी बनाउ छौँ ।’