• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन

पश्चिमी वायु र अर्नब चक्रवातको असरः आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल कात्तिक १३ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

बङ्गलादेशका परवेज इमोनले जनकपुरबाट एनपिएल खेल्ने

लोकप्रिय समाचार

  • १. काठमाडौंसहित तीन प्रदेशमा आंशिक बदली हुने, यस्तो छ मौसम पूर्वानुमान

  • २. गुल्मी दुर्घटनामा वालिङका चार व्यवसायीको ज्यान गएपछि सहर स्तब्ध

  • ३. एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

  • ४. बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

  • ५. नेपालमा चक्रवात ‘अरनब’को प्रभाव पर्ने, वर्षा र हिमपातको सम्भावना भन्दै उच्च सतर्कता अपनाउन आग्रह

  • ६. आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७. एनआरएनए उपाध्यक्ष तिलक गैरेद्वारा भाग्योदय आधारभूत विद्यालयलाई स्मार्टबोर्ड सहयोग

  • ८. पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

  • ९. आज मिति २०८३ साल कात्तिक १० गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै

सुदूरपश्चिममा ६ लाख बढी नागरिकले लगाए कोरोनाविरुद्धको पहिलाे मात्रा खोप


सुदूरपश्चिम,१८ भदौं । यहाँसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख बढी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ। प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म पहिलो मात्रा लगाउनेको सङ्ख्या ६ लाख एक हजार ५१८ पुगेको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।

पहिलो मात्रा लगाउनेमा सबैभन्दा बढी कैलालीका एक लाख ९५ हजार ३६१ व्यक्ति रहेका मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले जानकारी दिए। यस्तै कञ्चनपुरमा एक लाख सात हजार १६३, बैतडीमा ५७ हजार ६८, अछाममा ५५ हजार ९४८, बझाङमा ४६ हजार ७२४, डोटीमा ४५ हजार ४२३, दार्चुलामा ३८ हजार ६५५, डडेल्धुरामा ३० हजार ९९३ र बाजुरामा २४ हजार १८३ व्यक्तिले कोरोनाविरुद्धको पहिलो खोप लगाएका हुन्।

यसैबीच प्रदेशमा हालसम्म कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या भने चार लाख रहेको छ। मन्त्रालयको तथ्याङ्कअनुसार चार लाख एक हजार ३३ ले पूर्ण खोप लगाएका हुन्। नौ जिल्लामध्ये सबैभन्दा बढी कैलालीका र सबैभन्दा कम बाजुराका नागरिकले कोरोनाविरुद्धको खोप पाएका छन्। कैलालीका एक लाख ५५ हजार ५१० ले पूर्ण खोप पाएका हुन् भने बाजुराका सात हजार २१३ ले पूर्ण खोप लगाएका छन्।

यस्तै कञ्चनपुरमा ८७ हजार ५८, बैतडीमा ३५ हजार ५२६, डोटीमा ३१ हजार ३८९, अछाममा ३० हजार ६७०, बझाङमा २२ हजार ५७, दार्चुलामा १९ हजार ४४८ र डडेल्धुराका १२ हजार १६२ ले पूर्ण खोप पाएका छन्। यहाँका नागरिकलाई कोभिशिल्ड, स्ट्राजेनेका, भेरोसेल, जोन्सन एण्ड जोन्सन खोप लगाइएको हो। प्रदेशमा हाल पनि कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी रहेको जनाइएको छ। रासस

शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान
मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन
पश्चिमी वायु र अर्नब चक्रवातको असरः आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना
पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

लोकप्रिय

  • १.
    काठमाडौंसहित तीन प्रदेशमा आंशिक बदली हुने, यस्तो छ मौसम पूर्वानुमान

  • २.
    गुल्मी दुर्घटनामा वालिङका चार व्यवसायीको ज्यान गएपछि सहर स्तब्ध

  • ३.
    एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्दै

  • ४.
    बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

  • ५.
    नेपालमा चक्रवात ‘अरनब’को प्रभाव पर्ने, वर्षा र हिमपातको सम्भावना भन्दै उच्च सतर्कता अपनाउन आग्रह

  • ६.
    आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

  • २.
    मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन

  • ३.
    पश्चिमी वायु र अर्नब चक्रवातको असरः आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल कात्तिक १३ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

  • ६.
    सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

  • ७.
    दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • ८.
    आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.