• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

विरामीको शरीरमा आगो लगाएर उपचार, चीनमा रहेछ यस्तो डरलाग्दो प्रचलन (भिडियोसहित)

एजेन्सी, साउन ३२

विरामीको शरीरमा आगो लगाएर पनि उपचार गरिन्छ भन्दा यहाँलाई अचम्म लाग्न सक्छ । छिमेकी मुलुक चीनमा विरामीको शरीरमा आगो लगाएर समेत उपचार गर्ने चलन रहेको छ ।

बिरामीको जिउमा आगो लगाएर रोगको उपचार गर्ने यो विधिलाई ‘फायर थेरापी’ भनिन्छ । जुन पछिल्लो १ सय वर्षदेखि चीनमा परम्परागत उपचार पद्धतिको रुपमा प्रचलनमा रहेको छ ।

विभिन्न खाले स्वास्थ्य समस्याहरुको उपचारमा फायर थेरापी अबलम्बन गरिन्छ । तनाव, डिप्रेसन, अपच तथा बाँझोपन देखि लिएर क्यान्सर सम्मको उपचारमा फायर थेरापीको प्रयोग गर्ने गरिएको छ । उपचारको यो पद्धति चीनको प्राचीन मान्यताहरुमा आधारित छ, जस अनुसार शरीरमा गर्मी र चिसोबीचको सामान्जस्यता काम गर्नुपर्ने कुरामा जोड दिइन्छ ।

यस थेरापीमा सुरुमा विरामीलाई घोप्टो पारेर सुताइन्छ र उसको पिठ्यूँमा जडीबुटीबाट तयार गरिएको लेप दलिन्छ । त्यसपछि जडिबुटी दलेको पिठ्यूँलाई एउटा रुमालले छोपिन्छ । त्यसमाथि पानी वा अल्कोहलका छेपिन्छ र अन्तिममा त्यसमा आगो लगाइन्छ ।

फायर थेरापीलाई विभिन्न प्रश्न उठ्ने गरेका छन् । जस्तै त्यस्तो उपचार गराउनेहरुसँग प्रमाणपत्र भए नभएको र जिउमा आगो लगाउँदा हुनसक्ने दुर्घटनाबाट बँच्ने उपाय छन् कि छैनन् ?

फायर थेरापीको काम गर्दै आएका झांग फेंगाओका अनुसार राम्रोसँग नसिक्दै काम गर्नाले कहिलेकाहीँ मानिसहरुको जिउमा चोटपटक लाग्ने वा अनुहार तथा शरीरका अन्य अंगहरु जल्ने घटना पनि हुने गरेका छन् । आफूले अहिलेसम्म हजारौँ जनालाई आगोबाट उपचार गरिसकेको र अहिलेसम्म कुनैपनि यस्तो दुर्घटना नभएको उनको दाबी छ ।

झांगका अनुसार फायर थेरापी मानव इतिहासको चौथो ठूलो क्रान्ति हो । यसले चिनिया तथा पश्चिमा दुबै प्रकारका उपचार पद्धतिलाई पछि पारिसकेको छ । विभिन्न जटिल रोगको उपचारमा ठूलो धनराशी खर्च गर्न नसक्ने मानिसहरुका लागि फायर थेरापी निकै सस्तो तथा उत्तम उपचार विधि रहेको उनको दाबी छ । – एजेन्सी

सोमबार, साउन ३२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.