• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, जेठ ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

लोकप्रिय समाचार

  • १. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २. केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३. पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४. कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ५. नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ६. सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ७. काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ८. फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ९. आज मिति २०८३ साल वैशाख २६ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान

लकडाउनमा किसान मारमा:बजारमा माग नहुदा बारिमा कुइन थाले तरकारी


२० जेठ ,भरतपुर
सिपिजि समीर

पश्चिम् चितवनको भरतपुर महानगरपालिका पच्चिसकि नौमाया बिकलाई अहिले पिर पर्न थालेको छ।आफ्नो तीन कठआको खेतमा बिगत दुई बर्षदेखि तरकारी खेती गरिरहेकी उनलाइ तरकारी बिक्री नभएर पिर पर्न थालेको हो।कोरोनाका कारण देशमा भएको दोस्रो चरणको निशेधज्ञाले विभिन्न क्षेत्रहरू जस्तै कृषि क्षेत्रमा पनि पारेको प्रभावले गर्दा बिक लगायत देशभरका किसान अहिले चिन्तामा छ्न।दुखगरेर उत्पादन गरेको तरकारिले उचित मूल्य सहितको बजार नपाउदा आफू चिन्तित भएको बिकले बताइन् ।तरकारी खेती गरेरै अहिलेसम्म जेनतेन निर्बाह गर्दै आएकी थिए ,सन्तानलाइ स्कुल पढाउन सकिरहेकी थिए तर अहिले त लगाको तरकारीपनि बिक्री भएन,लगानी समेत उठेन ,यस्तै यस्तै मनभारी गरेर बिकले हामी सङ गुनासो पोखिन् ।

लकडाउन अघि लामोसमयसम्म खेतमै बिताउने बिक अहिले पुर्पुरोमा हात राखेर गहिरो चिन्तामा परेकी छिन।अरुबेला उनको दैनिकी खेतमै मलजल गर्ने,गोडमेल गर्ने ,मजदुर साथिहरुसङ हास्दै रमाउदै खेतमा काम गर्दै बित्ने गर्थ्यो तर अहिले बजारमा तरकारिको माग नहुदा आफ्नै खेतमा तरकारी कुइएको हेर्न बाध्य बनेकी छिन ।तरकारी खेतभरी लटरम्म फलेपनी बिकलाइ अब त्यो तरकारी टिप्नु छैन।बरु कुइएरै जाओस,तरकारी टिपेर कुनै फाइदा छैन।निकै न्यून मूल्य दस रुपया पाच रुपैयामा तरकारी बेच्न परेकाले टिपेर कुनै अर्थ नरहेको बिकले हामी सङ बताइन्। यस्तै बिक कै खेतमा मजदुरि गर्दै आएकी भरतपुर २५ कै मिना महत्तोको पिडा पनि उत्तिकै दर्दनाक छ।बिगत ८ बर्ष देखि मजदुरी गर्दै आएकी महत्तो १०० रुपया देखि लिएर अहिले ४०० रुपैयामा अरुको खेतमा दैनिक ८ घन्टा काम गर्दै आइरहेकी छिन। हामी मजदुरहरुको ज्यालामा पनि एकरुपता छैन,कसैले ३०० दिन्छ्न ,कसैले ४०० दिन्छ्न त कसैले २०० मै काम लगाउने गरेका छ्न ,महत्तोले हामी सङ गुनासो गरिन। गरिबीकै कारण सामान्य अबस्थामा पनि दैनिकि चलाउन गारो भैरहेको महत्तोलाइ अहिले लकडआउनले झन पिरोलेको छ।अर्काको अधिया गरेर अहिलेसम्म जेनतेन जुगाड गरिरहेको भएतापनी अब यसरिनै लक्डआउन थपिने हो भने घरमा चुलो बल्न पनि गारो पर्ने महत्तोले बताइन।यस्तै भरतपुर २५ कै अर्का तरकारी खेती गरिरहेका युवा किसान चिरञ्जीवी सापकोटाको पनि ब्येथा उस्तै छ।आफ्नै खेतमा काक्रो,टमाटर ,बोडी र करेला लगाएका सापकोटाको पनि काक्रो र टमाटर खेतमै कुइएका छ्न।लगाको तरकारी बिक्री गर्न नसकेर कुइएकोले सारा लगानी बालुवामा पानी भएको सापकोटाले बताए। निशेधज्ञाकै कारणले आफुलाइ यस्तो पर्दा नि सरोकारवाला निकाय बाट केही ढाडस नपाउदा दुख लाग्ने र काम गर्न पनि हिम्मत मरेको सापकोटाले बताए।ग्राउन्ड जिरो रिपोर्टिङमा सुनिएका किसानहरुको पिडाहरुकै बिच सोही वडामा तरकारी खेती गरिरहेका युवा किसान लेखनाथ भुसालको भने कथा अल्लि बेग्लै छ।भरतपुर २५ कै शुक्रनगरमा १०० बिगाह जमिनमा १८ जना युवाहरुको नेतृत्व गर्दै भुसालको सामुहिक तरकारी खेतिमा भने यसपाली घाटा कम भएको छ। सामुहिक खेती गरेकै कारण लक्डआउनले गर्दा धेरै नोक्सानी नभएको भुसाले बताए।एक्लाएक्लै खेती गर्दा ठाउँमा कुरा पुर्‍याउन नसक्ने, बिचौलियाले पेल्ने, मूल्य नपाउने समस्या थियो। त्यसमाथि लकडाउन हुँदा तरकारी बारीमै कुहिएको टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता थियो,’ उनले हामिसङ भने, ‘समूहमा खेती गर्न थालेपछि यी समस्याहरू हट्दै गए।निषेधाज्ञाको सुरूआतमा करेला र काँक्रोमा घाटा लागे पनि अन्य तरकारीबाट घाटा हुन पाएन,’ भुषालले भने, ‘विभिन्न ठाउँमा सम्पर्क गरी तरकारी बिक्री गर्‍यौं।’

किसानहरु समस्या लिएर महानगरपालिका आउनुपर्छ बल्ल हामी पहल गर्छौ :पुर्सोतम तिवारी
भरतपुर महानगरपालिकाको कृषि शाखाका पुर्शोतम तिवारिले किसानहरु समस्या लिएर महानगरपालिका नआएकाले आफुले केही गर्न नसकेको बताए।पोहोरपनी गरिमा धान र गाजर खेतिमा यस्तै समस्या आएकाले गरिमा धान लगाएका कृषकहरुलाइ क्षतिपुर्ती दिएको तिवारिले बताए।मजदुर ज्यालाको सवालमा भरतपुरमहानगरपालिकाले ५८० रुपैया तोकेको र त्येही अनुसार हुनुपर्नेमा तिवारिको जोड थियो। तर महानगरको कृषि शाखामा जनशक्तिको अभावले गर्दा अनुगमनका लागि किसानको खेत सम्म जान नसकेको तिवारिले स्विकारे।बिचौलियाको बिगबिगिबाट जोगिन किसानहरु अब संगठइत हुनुपर्नेमा तिवारिको जोड थियो।

निशेधज्ञाबाट प्रभावित किसानहरुको लगत संकलन गरेर किसानलाइ केही सहयोग गर्छौ:राजन ढकाल

निशेधज्ञाका कारण तरकारी मुख्य सहरका बजार सम्म पुग्नलाइ प्रशासनबाट केही रोकतोक नभएपनी बजारमा माग कम हुदा किसानहरु मारमा परेको प्रदेश स्तरिय सरोकारवाला निकाय कृषीज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताए।बजारमा ल्याउन नपाएर कुइएर जाने अब्स्था छैन तर मुख्य बजारका उपभोक्ता नै गाउँ तर्फ हानिएकाले तरकारी बिक्री हुन नसकेको ढकालले बताए।

किसानका आलो घाउमा मलम लगाउन आफुहरु लागि परेको ढकालले बताए।उनले भने कोरोना प्रभावित किसानहरुको लगत संकलन गरेर आउदो सिजनमा कोरोना प्रभावित कृषि उत्पादन सामाग्री सहयोग कार्येक्रम ल्याउने पहल गरेका छौ।छिटो स्वीकृत भएर किसानले राहत पाउनेमा बिश्वास छ।

प्रशोधन र भणडारण गर्नी हो भने तरकारी कुइएर जादैन:मेघनाथ तिमिल्सिना

किसानले उत्पादन सङै प्रशोधन र भणडारण गर्ने हो भने तरकारी कुइएरै फाल्नुपर्ने अब्स्था नआउने प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजनाका बरिस्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिनाले बताए। किसानका तरकारी बजारिकरणका लागि सहज बनाउन धुवानिका लागि भरतपुर महानगरपालिका अन्तर्गत केरुङा ताजा तरकारी उत्पादक सहकारी,साटम्बरी र ज्ञानेश्वर ताजा तरकारी लाई जिम्मा दिएको उनले बताए।यद्यपि अहिलेसम्म धुवानिका लागि सहुलियत दिनि कार्यक्रम नभएको र आगामी दिनमा यस्ता कार्येक्रम ल्याउने तिमिल्सिनाले बताए।किसानले बजार मूल्य पाएन भने ग्यारेन्टी गर्ने नीति तथा कार्येक्रम आउनुपर्नेमा तिमिल्सिनाको जोड थियो।

बिहिबार, जेठ २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन
कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय

  • १.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २.
    केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

  • ३.
    पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

  • ४.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ५.
    नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

  • ६.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

भर्खरै

  • १.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • २.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • ७.
    प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • ८.
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.