नेपाल टेलिकमले व्यालेन्स नहुँदा पनि कुरा गर्न सकिने अफर ल्याएको छ ।
यो बेला ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताका लागि सोमबार राती १२ बजेदेखि निःशुल्क सेवा शुरु गरिएको टेलिकमले जनाएको छ ।
अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराएर यो सेवा शुरु गरिएको हो ।लकडाउनमा रिचार्ज नपाइने भएकाले यो सेवा अपरिहार्य थियो ।
ब्यालेन्स कम भएर फोन गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेजमा २५ वटा अन–नेट एसएमएस, ५० मिनेट अन–नेट भ्वाइस, १०० एमबी डाटा, प्याकेजको अवधि सात दिनको हुने
यो पनि
कुलमानलाई नियुक्ति नगरि के पि ओली भोट मा’ग्न आए,ल’खेट्ने ‘चे’ता’वनी जनताले दिन थालेको छ,
पटकपटक बिजुली जाने र गर्मि सुरुवात भएपछि जनतामा आक्रोस देखा पर्न थालेको छ,’राम्रो काम गर्दा गर्दै पनि कुलमान लाई प्राधिकरण बाट ह’टाए पछि जनतामा
‘नि’राशा छाएको छ,कुलमानलाई हटाएर हितेन्द्र शाक्य लाई प्राधिकरणमा नियुक्ति गरेपछि पटक पटक बिजुली जाने गरिरहेको छ,र