• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख १७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • ८. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ९. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • १०. आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

बाहुनडाँडाको दिङदिङमा एक घरबाट अर्को घर जान रोक

कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलिँदै गएपछि मस्र्याङदी गाउँपालिकाको वडा नं. ६ दिङदिङका स्थानीयले एक घरबाट अर्को घर जान नपाउने नियम बनाएका छन् ।
वडाको बाहुनडाँडा, दिङदिङमा कोरोना संक्रमण बढ्दै गएपछि स्थानीयले सतर्कता अपनाएको हो । आफ्नो घरबाट अर्काको घर नजाने र अरुलाई पनि आफ्नो घरमा आउन नदिने नियम बनाएको स्थानीय विष्णु गुरुङले बताउनुभयो । उहाँका अनुसार यो नियम १० दिनसम्मका लागि बनाइएको हो । दिङदिङ टोल सुधार समितिका अध्यक्ष लालबहादुर गुरुङ, शान्तिदिप युवा क्लबका अध्यक्ष मिनराशी गुरुङ, आमा समूहका अध्यक्ष इन्दिरा गुरुङलगायत बुद्धिजिवीहरुको भेलाबाट उक्त निर्णय गरिएको हो । सबैलाई एक घरबाट अर्को घर नजान र आफ्नो कामले घर बाहिर जान परेमा अनिवार्य मास्क लगाउन, स्यानीटाइजर प्रयोग गर्न भनिएको छ । खेतबारीमा काम गर्न जान परेमा आफ्नो परिवार मात्र जान पाउने र खेताला लैजान नपाउने भएको छ ।
अधिकांश स्थानीयमा रुघाखोकी लाग्ने, ज्वरो आउने र केहीलाई स्वाद नआउने, ज्वरो आउने भएको छ । केही स्थानीय ८÷१० दिनसम्म विरामी परेपछि कोरोना परीक्षण गरिएको थियो । ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । लक्षण देखिएकाहरुलाई कोरोना जाँचका लागि स्थानीय युवाले पहल गरेपनि केही परीक्षण गर्न मानेका छैनन् । संक्रमित भने होम आइसोलेसनमै रहेका छन् । एक छिमेकीले अर्को छिमेकीलाई पटकपटक साबुनपानीले हात धुन, सामाजिक दुरी कायम गर्न अनुरोध गरेको शान्तिदिप युवा क्लबका अध्यक्ष मिनराशी गुरुङ बताउनुभएको छ । उहाँका अनुसार सामाजिक कार्यहरु गर्न रोक लगाइएको छ । स्थानीयमा कोरोना संक्रमण देखिन थालेपछि उच्च सतर्कता अपनाएको हो ।

गाउँको शान्तिदिप युवा क्लब, आमा समूह, बाबा समूहको पहलमा हरेक घरमा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोरोना संक्रमण जोखिमबाट बच्नका लागि युवा क्लब, आमा समूह र बाबा समूहबाट २० हजार रकम बराबरको मास्क र सेनिटाईजर खरिद गरी घरघरमा वितरण गरिएको हो । ५१ घरमा प्रति घर ५ सय एमएलको सेनिटाईजर र एक प्याकेट मास्क वितरण गरिएको छ । गाउँलेका बीचमा आफ्नो गाउँ टोलमा कोरोना सम्बन्धी जानकारी गराउने, अनावश्यक भिडभाड नगर्न सुझाव दिने, आवश्यकता अनुसार स्वास्थ्य सामाग्री प्रदान गरिने, स्वास्थ्यकर्मीसंग परामर्श लिने, संक्रमितको मनोबल बढाउने खालका काम गर्ने सहमति भएको छ ।

मङ्गलबार, जेठ ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • २.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ३.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ४.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ७.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ८.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.