भर्खरै ड,रलाग्दो भिडियो आयो पिलिज सबै नेपाली सचेत रहनु सक्दो सेयर गरेर सबै नेपाली सम्म पुराउनुहोला
काठमाडौं स्थित बालाजुमा एकजना १६ बर्षिय कलिलो उमेरका एकजना बाबू रहनुहुन्छ ।उमेरले मात्रै १६ बर्ष लागेका बिमल रसायिलिको जिन्दगी भने निकै नै फरक र एकदमै दर्दनाक छ ।भगवान्ले दुख पनि आखिर दुखिलाई नै झनझन थुपार्दो रहेछ ।
शरिरको देब्रे खुट्टाको घुडामा भएको क्यान्सरले गर्दा यतिका दिन सम्म यसरी ओछ्यानमा लम्पसार परेर बस्नुपर्ने बाध्यत्मक अवस्था आइपरेको छ ।बिमल सात कक्षा पढ्दापढ्दै घुडा दुख्न थाल्यो र सगसगै सुनिएपछि उपचार गरेन भन्दै उनी काठमाडौं आएका हुन् ।बाग्लुङ घर भएता पनि यो कलिलो उमेरमा लाउलाउ खाउखाउ र केही बनौ र ठूलो भएपछि आफ्ना बुवा आमालाई हेरौ भन्ने सपना सायद बिमलको जिन्दगीमा सपनानै रहेन् ।
अब घुडा पुरै सुन्निएको छ ,थुप्रै घाउहरु छन् र पिप र रगत अत्याधिक नै बगेको छ अझ भनौ घुडा पुरै कुहिएर कालो नै भएको छ ।यी बाबुको यति ठूलो पीडा आमाले भोगिरहेकि छिन् ।थप उपचार कसरी गर्ने भन्ने त छदै छ तर अहिले आर्थिक अवस्था यतिधेरै कमजोर भैसक्यो कि एउटा सिटामोल समेत किनेर खान दिने रकम छैन भन्दै आमा धुरुधुरु रुन्छिन् ।हेर्नुस् भिडियो सामाग्री
https://youtu.be/ad7EkMzdkjQ