भारतको राजधानी नयाँ दिल्लीमा एक जना डाक्टरले आ’त्म’ह’त्या गरेका छन्। दिल्लीको सा’केतस्थित म्याक्स अस्पतालको कोरोना वार्डमा ख’टिएका ३५ वर्षीय डाक्टर विवेक रायले आ’त्म’ह’त्या गरेका हुन्। नो’ट’मा उनले आ’फू’खु’सी आ’त्म’ह’त्या गरेको उल्लेख गर्नुका साथै सबैलाई सु’रक्षित रहन आ’ग्रह गरेका छन्। डा. राय पछिल्लो एक महिनादेखि को’भि’ड वा’र्ड’मा काम गरिरहेका थिए। भारतीय मे’डिकल ए’सोसिएसनका पूर्व निर्देशक डा. रवी वा’नखे’डकरले विवेक स’क्षम डाक्टर भएको र उनले महामारीको समयमा सयौंको ज्यान ब’चाएको बताएका छन्।
‘को’रोेनाका कारण ज्यान गु’माउनेको संख्या बढ्दै गएपछि विवेक डि’प्रे’स’न’मा गएका थिए। म’हामारीबाट आ’जित भएका उनले जी’वन समाप्त पार्ने नि’र्णय गरे,’ डा. वा’नखे’डकरले भनेका छन्। यो घ’ट’नाले स्वास्थ्यकर्मीमा थप नि’रा’शा बढेको भन्दै उनले भारतमा ख’रा’ब वि’ज्ञान, ख’रा’ब राजनीति र ख’रा’ब शा’सन भएको टिप्पणी गरेका छन्।
यो समाचार पनि पढ्नुहोस
साताको कारोबारको पहिलो दिन आज सुनको भाउ बढेको छ । शुक्रबार ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा खरिद विक्रि भएको छ । यसैगरी चाँदीको मुल्य भने आज स्थिर छ । शुक्रबार प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मुल्यमा खरिद विक्रि भएको महासंघले जनाएको छ ।