• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भरतपुरका व्यस्त चोकमा ट्राफिक लाइट जडान तीव्र, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने

देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असोज ६ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

संगीतकार विशाल ढकालले ल्याए बालगीत ‘जुनको कचौरा’, हरेक १० दिनमा नयाँ बालगीत सार्वजनिक गरिने

जलवायु न्याय र सद्भाव प्रवर्धनको माग गर्दै नवलपुरमा शान्ति दिवस मनाइयो

सरसफाइ दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा सरसफाइ

गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

मनसुन र पश्चिमी वायुको दोहोरो प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २. ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३. भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ४. डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ५. तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ६. छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

  • ७. आज मिति २०८३ साल असोज ४ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. संगीतकार विशाल ढकालले ल्याए बालगीत ‘जुनको कचौरा’, हरेक १० दिनमा नयाँ बालगीत सार्वजनिक गरिने

  • ९. सरसफाइ दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा सरसफाइ

  • १०. चितवन गोल्डकप : बिएफसी र देवदहबीचको सेमिफाइनल वर्षाका कारण स्थगित

मोटोपनले ‘पिडित’ मास्टर्नी, २५ किलो घटाएर बनिन् स्लिम् (भिडियो)


कतिपय मान्छेलाइ अाफ्नाे ताैलकाे बढी चिन्ता हुने गर्छ । प्राय मान्छेहरु भने शरिरलाइ एकदम पातालाे बनाउन चाहान्छन् ।

त्यस्तै, माेटाेपनकाे सिकार भएकी मोडलिङ क्षेत्रमा चर्चित नाम रहेकि अनिता बस्नेत हुन् । उनी अहिलेकाे समय कलाकारितामा नै सक्रिय छन् तर भूमिका भने फेरिएको छ तर भने उनले २०० वटा भन्दा बढी म्युजिक भिडियाेमा अभिनय गरिसकेकी छिन् ।

मोडलिङमा रुचाइएकी अनिताले अहिले हाँस्यव्यंग्यलाई रोजेकी छन्। उनी सर्वाधिक चर्चामा रहेको हाँस्य टेलिशृंखला ‘मेरी मास्सै’ मा मास्टर्नीको भूमिका निर्वाह गरेकी थिईन ।

ओखलढुंगाको खिजिदेम्बामा जन्मिएकी अनिता २०६८ सालको प्रवेशिका परीक्षा पास गरेर काठमाडौं प्रवेश गरिन्। सानै उमेरदेखि नै मोडलिङमा रुचि भएकै कारणले डान्स कक्षाहरू जान थालिन्। डान्स सिक्दै गर्दा उनलाई प्रमोद ‘सपना जति’ बोलको म्युजिक भिडियोबाट अफर आयो। उनले अफर स्वीकारिन् र उक्त भिडियोमा काम गरिन्। प्रमोदको यस गीतमा काम गरेसँगै उनलाई धेरै म्युजिक भिडियोबाट अफर आए। उनले पनि काम गर्दै गइन् ।

उनले काम गरेका धेरै म्युजिक भिडियोहरू हिट पनि भए। उनले करिव २०० म्युजिक भिडियोमा काम गरिसकेकी छन्। नयाँ काम गर्ने सोच्दै गर्दा थुप्रै भिडियोमा अभिनय गरिसकेकी अनितालाई शरीर मोटो भएकाले मोडलिङमा समस्या भइरहेको थियो।

उनीमा केही नयाँ गर्ने सोच पलाइरहेको थियो। यहीँ सोचले दिमागमा ठाउँ लिइरहेको बेला ‘मेरी बास्सै’ बाट उनलाई प्रस्ताव आयो। म्युजिक भिडियोमा काम गरिरहँदा उनी धेरै स्टेज कार्यक्रमहरूमा पुगेकी थिइन्। उक्त कार्यक्रममा जाँदा उनको भेट ‘मेरी बास्सै’का राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)सँग भएको थियो। राजु र बल्छीले अनिताको काम हेरेका रहेछन् ।

उनीहरूको नजरमा परेकी थिइन्, अनिता। ‘मैले मोडलिङ गरेको, अभिनय गरेको उहाँहरूले देख्नुभएको रहेछ’, विगतलाई सम्झँदै भनिन्, ‘उहाँहरूलाई पनि एउटा नयाँ पात्र चाहिएको रहेछ। अफर गर्नुभयो स्वीकारेँ।’ शरीर मोटी भएर मोडलिङमा समस्या भइरहेको बेला आएको अफर उनले खुसी हुँदै स्वीकारेकी थिइन्। त्यसपछि उनी ‘मेरी बास्सै’की मास्टर्नी बनिन् ।

मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

संगीतकार विशाल ढकालले ल्याए बालगीत ‘जुनको कचौरा’, हरेक १० दिनमा नयाँ बालगीत सार्वजनिक गरिने
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
आज अन्तरराष्ट्रिय योग दिवस
विश्व हाँसो दिवस मानाउँदै

लोकप्रिय

  • १.
    गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • २.
    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

  • ३.
    भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

  • ४.
    डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन प्रणाली, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • ५.
    तेस्रो चितवन गोल्डकपको उपाधि एप्पल गुरु सूर्यपुरलाई

  • ६.
    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

भर्खरै

  • १.
    भरतपुरका व्यस्त चोकमा ट्राफिक लाइट जडान तीव्र, दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने

  • २.
    देशभर मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल असोज ६ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    संगीतकार विशाल ढकालले ल्याए बालगीत ‘जुनको कचौरा’, हरेक १० दिनमा नयाँ बालगीत सार्वजनिक गरिने

  • ५.
    जलवायु न्याय र सद्भाव प्रवर्धनको माग गर्दै नवलपुरमा शान्ति दिवस मनाइयो

  • ६.
    सरसफाइ दिवसको अवसरमा भरतपुरको चौबिसकोठीमा सरसफाइ

  • ७.
    गैँडाकोट इङ्गलिस स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, कानको जालीमा ८० प्रतिशत क्षति

  • ८.
    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.