• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

प्रकाश सुवेदीले कसको निर्देशनमा टिभीबाट शिल्पा पोखरेलको चरित्र ह त्या गरे? करिश्मा मानन्धरले खोलिन् रहस्य, यस्तो रहेछ बास्तविकता (भिडियो हेर्नुहोस्)


नायिका शिल्पा पोखरेल भोजपुरी नायकसँग लागेको भन्दै कार्यक्रम बनाएका आफूलाई चलचित्र पत्रकार बताउने प्रकाश सुवेदीले उक्त काम कसको निर्देशनमा गरेका थिए भन्ने प्रश्न अहिले चौतर्फी रुपमा उठेको छ । आफूलाई मन नपरेका र आफूले भनेको नमान्ने कलाकारलाई नराम्रा शब्द प्रयोग गरेर उनी टिभी कार्यक्रम बनाउने गर्छन् ।

यसै सन्दर्भमा पछिल्लो पटक उनले शिल्पा पोखरेलको बारेमा यस्तै एक कार्यक्रम बनाएका थिए । केही समय अघि नायीका शिल्पा पोखरेलले उनका श्रीमान छवि ओझाका विषयमा दिएको अभिब्यक्ति सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो। धेरैले उनको जस्तै क्यारीकेचर गरेर टिकटक भिडियो बनाए । शिल्पा छविको चौथो श्रीमती हुन् । उनीहरुबीच ४ वटा मु द्दा चलिरहेका छन् । अधिवक्ता स्वागत नेपालले सो विषय हेरिरहेका छन् । सो मु द्दा को वकालत स्वागत नेपालले गरेका छन् ।

शिल्पा पोखरेलका बिषयमा नायिका करिश्मा मानन्धरले मुख खोलेकी छिन् । उनी भन्छिन्, ‘कोहि मनिस सर्वगुणसम्पन्न छैन, सबैमा केही न केही कमजोरी हुन्छ । हरेक व्यक्ति आफ्नो जिवनमा आएको समस्यासंग आफै जुधिरहेको हुन्छ । ती समस्या उसले चाहेर मात्रै भयेको हुदैन । कलाकार भएको नाताले अन्य क्षेत्रको भन्दा कलाकारको निजि जिवनको बारेमा बढी नै टीका टिप्पणी हुन्छ ,केही हद सम्म सहनु पनि पर्छ ।

तर हदैसम्मको स्तर बिहिन तरिकाले येस्तो बिवाद बनाएको देख्दा अनौठो लागेको छ । सम्मान दिउ सम्मान लिउ । बेलाबेलामा विशेष गरि महिला कलाकार माथी हुने यो व्यबहारले मन खिन्न हुन्छ । के सबै हाम्रा छोरी चेली होइनन्? भोलिको दिनमा यो हामिमाथी पनि पर्न सक्ने कुरामा दुई मत छैन । कसैसँग तपाईंको निजि रिस र समस्या छ भने पुलिस प्रशासन जानुस , अदालत जानुस , कानुनको साहारा लिनुस या निजिरुपमा भेटेर समस्या को समाधान गर्नुस । तर आफ्नो पेसाको नैतिकता कायम राख्नुस ।’

सोमबार, चैत ३०, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
अख्तियारलाई हर्क साम्पाङको जवाफः दाताले दिएको पैसाको खाना खा’को कुरा खोज्नु हुन्न
गण्डकी प्रदेश महोत्सव : आइतबार दश हजार दर्शकद्वारा अवलोकन
गण्डकी प्रदेश महोत्सव : हालसम्म ४० हजारले गरे अवलोकन

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.