• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

बिहे गर्दागर्दै बेहुली बनिन् विधवा !


बिहेको दिन नै बेहुली बिधव बनेपछि यो समाचारले संसरभर चर्चा पाएको छ । बेहुलालाई बिहेमा आएका २ जना पाहुनाले मा-रिदिएपछि बेहुली विधवा भएकी हुन् ।

ती बेहुलीले आफ्नो जीवनको सबैभन्दा खुसीको दिन एक्कासी सबैभन्दा दुःखको दिन भएको प्रत्यक्ष देखिन् । बेहुलीको पहिलो नाम क्रिस्टिना मात्र खुलाइएको छ । भने पूरा नाम खुलाइएको छैन ।

रुसको मस्को ओब्लास्ट क्षेत्रमा पर्ने भ्लासोभो गाउँमा बिहे चलिरहेका बेला ३४ वर्षका बेहुला राडु कोर्डिनियाउ र उनका दाजु फिलिप कोर्डिनियाउलाई बिहेमा आएका ३ जना पाहुनाले गो ली हा नी मा रिदिएका थिए । दुई जना शं-कास्पद शत्याराहरुसँग विवाद भएपछि दाजुभाइलाई गो ली हा निएको थियो । गो ली हा-न्ने शंकास्पद व्यक्तिहरु एलेक्सी डी र भ्लादिमिर डी पनि दाजुभाइ भएको बताइएको छ ।

झ-गडा उत्तिखेरै हिं-स्रक भएको र शं-कास्पद व्यक्तिहरुले कार्डिनियाउ दाजुभाइलाई ६ देखि ७ गो-ली हा-नेको बताइएको छ । रुसी समाचार साइट लाइफलाई उद्धृत गर्दै द सनले जनाएअनुसार ती दुई शं-कास्पद ह-त्या-राहरुलाई घटनाको भोलिपल्ट मस्कोबाट प-क्राउ गरिएको छ । उनीहरु बेहुलीका तर्फबाट बिहेमा पाहुना भएर आएका थिए ।

शोकाकुल बेहुलीले इन्स्टाग्राममा आफ्ना मृ-त पतिलाई एउटा सन्देश लेखेकी छिन् – ‘तिमीबिना म कसरी बाँच्न सक्छु, मेरो प्रिय मान्छे ? म सधैं तिम्री पत्नी हुनेछु । म बाचा गर्नु तिमी मेरो एकमात्र हौं । हामी सदाका लागि साथमा हुनेछौं । सबैं त्यहीँ रहनु, मलाई माथिबाट हेर्नु र मैले हाम सबै सपनाहरु तिम्रो लागि पूरा गर्नेछु र तिमीले ममाथि गर्व गर्न सक्नेछौ ।

बिहिबार, माघ २९, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.