‘भद्रगोल’ नामक हाँस्य टेलिश्रृंखलाबाट अभिनयमा चिनिएका सागर लम्साल उर्फ ‘बले’ र टिकटकबाट परिचित भएकी प्रिज्मा खतिवडाबीचको प्रेमसम्बन्धको चर्चाले अहिले बजार तातिरहेको छ ।
हाल ‘सक्किगो नी’ नामक हाँस्यटेलिश्रृंखलामा अभिनय गरिरहेका सागरले दर्जनौँ म्यूजिक भिडियोमा अभिनय गरेका छन् । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला
बिबाह बन्धनमा बाधिदै भद्रगोलका बले र टिकटक गल प्रिज्मा यो मितिमा हुँदैछ बिहे। (हेर्नुहोस् भिडियो)
बिबाह बन्धनमा बाधिदै भद्रगोलका बले र टिकटक गल प्रिज्मा यो मितिमा हुँदैछ बिहे। (हेर्नुहोस् भिडियो)

तपाईको प्रतिक्रिया