• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असार ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५. आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ७. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. आज अन्तरराष्ट्रिय योग दिवस

  • ९. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

राहुल-स्मिता पुन,र्मिलनबारे ‘समाजका क:लंकहरुको नाश होस्’ भन्दै महावीर पुनले यस्तो लेखे (स्टा;टस सहित)

केहि दिन पहिला मात्र युट्यु’वमा श्रीमती हराएका एक लाहुरे फेला पर्यो । आफु पल्टनमा रहँदै १ महिना देखि श्रीमती बेपत्ता रहेको भन्दै युट्यु’वको अन्तरव’र्तामा आए । युट्युब अन्त’रवार्ता पश्चात उनको श्रीमती काठमाण्डौको एक होटलमा अर्कै केटा सँग फेला पर्यो ।

माया जालझेलमा पारी आफुलाई त्यहाँ सम्म पुराए’को लाहुरेको श्रीमतीले स्मिताले बताईन् । गोर्खाको पालुङटार नगरपालिका ९ का राहुल गुरुङ र राहुलको श्रीमती स्मि’ता गुरुङले बिभिन्न समस्या’लाई चुनौती दिँदै फेरी आफ्नो अमुल्य जिवनलाई अघि बढाए’को छ ।

१ महिनाको लामो खोज’तलास पश्चात श्रीमती भेढ्दा मात्रै पनि राहुलको मनामा शान्ति भएको थियो । माईती परिवा’रबाट छोरीको चिन्ता गरिरहेको माईती परि’वारले छोरी तत्काल खोज्न अनुरोध गरि’रहेका थिए । अन्तवार्तामै उनले माइती पक्ष बाट टेन्सन भईरहेको बताएका थिए ।

राहुलले जाहाँ छौ जस्तौ छौ हामि’लाई जानकारी गाराउ हामिलाई ढुक्क त हुन्छ भनेर अन्तरवा’र्तामै पनि श्रीमतीलाई अनुरोध गरेका थिए । राहुलको बिभिन्न चिन्ता मनमा खेलीर’हेको थियो । काहाँ के बनायोकी यसको दोष आफुमा आ’ईलाग्ने होकी भन्ने बिषयले टेन्सन भएको उनले जसरी पनि कन्ट्याक्टमा आउन श्रीमती’लाई अनुरोध गरे ।

नभन्दै काठमाण्डौको एक होटल’बाट फोन आयो । होट’लमा एक सामाजिक संञ्जा’लमा चिनजान भएको इन्जिनियर बताउने नारायन नाम गरेको एक व्यक्ति सँग फेला पर्यो । उनले त्यो व्यक्तिले आफु’लाई दुरुपयोग गर्न लगेका रहेछन् भन्ने कुरा पछि मात्र पत्ता पाएको सामाजिक संञ्जालहरुमा प्रति’क्रिया दिएकी छिन् । स्मिताले आ’फुलाई बेच्न लगेको रहेछ भन्ने प्रहरी बयान समेत भनिन् ।

राहुल र अस्मि’ताको भन्दा पनि ३ बर्षिय छोरीको भबिष्यका लागि एक महान लाहुरेले फेरी पनि आफ्नो श्रीमति’लाई साथ दिने निर्णय गरे । यो निर्णयले छोरीको मायामा ब्याप्त रहेको राहुल र अस्मिता’को दम्पती परिवार मात्रै नभई समा’जमै खुसीको ओईरो छाएको छ । अझै यस्तै पिडित पात्रहरु त धेरैनै भावुक र खुसी भएको छन् ।

एक निर्दोष बच्चा आमा बाबुको गलत निर्ण’यका कारण गल्तिको सजायको भागेदार बन्नु पर्ने अवस्थाबाट बन्चित गरा’उँदै पुरानो गल्तीलाई बिर्सेर बाँकी जि’न्दागी सफल बनाउने निर्णयमा ति दम्पतीले पुर्नमिलनको माहान निर्णय गरे । उनिह’रुको निर्णय’प्रति सबैले सकरा’त्म निर्णय भनेका छन् । आउँने दिनहरुमा भने यस्तो गल्ती बाट टाडै रहन स्मितालाई अनुरोध गर्दै बाँकी पारिवारि’क जिन्दागिलाई सफल पार्न सबैले अनुरोधका साथ बधाई दिइए’का छन् ।

राहुल र स्मिताको दम्पतीलाई पालुङटार नगरपालिका ९ का वडा अध्यक्ष भेषराज पाण्डेले खादा लगाईदिएर पुनर्मिलनको लागि बधाई दिएका छन् । आज समाजका एक महान जोडिएको रुपमा प्रस्तुत भएको भन्दै राष्ट्रमै यो उदाहरणीय कार्य रहेको अध्यक्ष पाण्डेले बताए ।

पाण्डेले दुवैजनालाई पुनरर्मि:लनको संज्ञा दिदैँ शुभ’कामना व्यक्त गरे । अध्यक्ष पाण्डेले ‘बिषेशगरी उहाँहरुको बच्चाका लागि पुनर्मिलन जोड गरेको बताए । हामीले देखा’उनका लागि मात्रै की मनबाटै हो ? भनेर दुवैलाई सोध्दा दुवै:बाट स्वीकार्न राहुल र स्मि’ता मन्जुर भए, त्यसपछि हामिले पुनर्मिलन गराएको छौ अध्य:क्ष पाण्डेले भने ।’

३ बर्षको छोरीसमेत भएकी स्मिताले परपु’रुषसँग भागेपछि तनावमा रहेका राहुलसँग बिवाहको प्रस्ताव गर्दै धेरै युवतीले प्रस्ताव समेत गरेको बताइएको थियो । तर शुक्रबार राहुल र स्मिता’बीच नै पुनर्मिलन भएको छ । उनीहरुबीच पुन’र्मिलन भएपछि सोही वडा’मार्फत विवाह दर्ता गराइएको हो ।

त्यस्तै लाहुरे दम्प’तीको पुनर्मि’लन भएपछी राष्ट्रिय आविस्का’र केन्द्रका अध्यक्ष डा.महावीर पुनले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन् । पुनले लेखेका छन् । बिस्तृत रुपमा सबै कथा ता पढ्न पाएको छैन तर अन्तिम कु’रा बुझ्दा यो राहुल भाई ज्यादै बिशाल हृदय भ’एको मानव र’हेछन भन्ने कुरा पक्का भयो र यस्ता मान्छे करो’डौमा एक दुइ जना मात्र हुन्छन ।

यस्तो निर्णय गर्ने सा’हस साधारण मान्छे:लाई आउंदै आउंदैन अनि स्मिता बहिनीले पनि भुल स्वीकार गरेर गल्ती बाट पाठ सिकेको बुझियो, त्यो पनि असल मानि’समा हुनै पर्ने गुण हो । एक जना मान्छेले जीवनमा हजारौं गल्ति गर्छ तर त्यो गल्ति बाट पाठ सिक्ने हो भने गल्ति गरेकोमा केहि फरक पर्दैन बरु फा’इदा नै हुन्छ । दुबैको जय होस् र समा’जका कलंक’हरुको नाश होस् ।

सोमबार, माघ २६, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

लोकप्रिय

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ५.
    आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

भर्खरै

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ५.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.