• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

यी १० नायिकाः जो छाेटाे लुगाका कारण चर्चा र विवाद रहे [तस्बिरसहित]


नायिकाको पहिरनलाई लिएर विभिन्न चर्चा–परिचर्चा हुन्छ। हलिउड र बलिउडमा कुनै नायिकाले छोटा, पारदर्शी लुगा लगाएको खण्डमा हट नायिकाको संज्ञा दिइन्छ।

तर, नेपालमा त्यही कुरा विवादको विषय बनिदिन्छ। साथै, कतिपय नायिकाहरु चर्चाका लागि यस्तो लुगा लगाउन चाहान्छन् । पछिल्लो समय भने छोटो लुगा लगाउनु सामन्य बन्दै गएपनि सामाजिक संजालमा भने ब्यापक चर्चा र बिवाद हुनेगर्छ । यहाँ त्यस्तै केही नायिका र तस्बिरबारे चर्चा गरिएको छ।

प्रियंका कार्की

‘नाई नभन्नु ल २’को सक्सेस पार्टी चल्दै थियो। प्रियंका कार्कीको भित्री बस्त्र देखियो। यस विषयले मिडियामा हंगामा नै मच्यायो। २०७१ साउन महिनामा भएको यो घटनापछि प्रियंकाले फेसबुकमा पत्रकारले फोटोशपमार्फत भित्री बस्त्र देखिनेगरी फोटो बि गारेको आरोप लगाइन्।

त्यसपछि उनको झन् आलोचना हुन थालेपछि स्टाटस हटाइन् र मामिला टुंगिएको बताइन्। प्रियंका यसअघि नै पहिरन विवादमा भने आइसकेकी थिइन्। २०६५ को पुष महिनाको जाडोमा प्रियंका कार्की निकै छोटो पहिरनमा एक पार्टीमा देखा परिन्। वक्षस्थल देखिने कपडा लगाएपछि पार्टीमा सहभागी सबैको आँखा उनीतिर पर्यो।

उनको तस्बिरले मिडियामा खुब चर्चा पायो। पढेलेखेकी र बौद्धिक नायिकामा गनिने प्रियंकाले बेखाबखत सामाजिक संजालमा यस्ता तस्बिर पोस्ट गरिरहन्छिन्। उनी पारदर्शी कपडा लगाएरसमेत धेरैपटक हिँडिसकेकी छन्।

नम्रता सापकोटा

२०७४ मंसिरमा नम्रता एक कार्यक्रमका लागि युएई पुगेकी थिइन्। गोप्य-अंग देखिने पहिरनमा सजिएकी नम्रतालाई कार्यक्रम अवधिभर आफ्नो रातो गाउन सम्हाल्नै धौ–धौ भयो। क्यामेराहरु उनको वक्षस्थललाई फोकस गर्दै तस्बिर कैद गर्नमा ब्यस्त भए।

उनको तस्बिरले सामाजिक संजाल र मिडियामा राम्रै चर्चा पायो। सकारात्मक तथा नाकारात्मक दुवै प्रतिक्रिया आए तापनि फिल्मी क्षेत्रमा नवनायिकाको रुपमा उदाएकी नम्रता गसिप बनेर चर्चामा आउन सफल भइन्। त्यसपछि उनको समुद्रमा खिचेका बि किनी तस्बिरले पनि निकै चर्चा पाए ।

गरिमा पन्त

फिल्म ‘झोला’मा अभिनय गरेर उत्कृष्ट अभिनेत्रीको उपाधी पाएकी गरिमा पहिरनका हिसाबले निकै सतर्क नायिका मानिन्छिन्। उनले आफ्नो करियरमा रियल होस् या रिल लाइफमा आलोचना हुने पहिरन लगाइनन्।

तर, जब उनी फिल्म बृत्तबाट टाढा भइ बिहे गरेर बेल्जियम हानिइन् तब उनको हट अवतार देखिन थाल्यो। यतिसम्म कि गरिमा विकिनीमामात्र होइन पारदर्शी र वक्षस्थल देखिने पहिरनमा सजिन थालिन्। पछिल्लो उनको पहिरनको सामाजिक संजाल र मिडियामा निकै चर्चा हुने गरेको छ।

रेखा थापा

नायिका रेखा थापा आफ्नो ग्लामरस भूमिकाका कारण नेपाली सिने क्षेत्रमा जम्न सफल नायिका हुन्। यतिसम्म कि कुनै समय रेखाको उपनाम नै ‘देखा थापा’ राखिदिएका थिए। झन्डै २ दशक नेपाली सिने क्षेत्रमा बिताएकी रेखा एक दशक पहिरनकै कारण चर्चामा आइन्। उनले प्रायः स्कट र जिन्स लगाउँथिन्।

रिल लाइफमा मात्र नभएर रियल लाइफमा समेत छोटा लुगा लगाएर हिँड्ने रेखाको कुनै समय फिल्मभन्दा ड्रेसअपको चर्चा हुन्थ्यो। तर, पछिल्लो समय भने उनले छोटा लुगा लगाउन छाडेकी छन्।

करिश्मा मानन्धर

करिश्मा मानन्धर पहिरनका हिसाबले धेरै विवादमा नआउने नायिका हुन्। कार्यक्रमहरुमा जाँदा वानपिस लगाय तापनि उनको भित्री अंग छोपिएकै हुन्थ्यो। तर, करिश्माकी छोरी कविता अभिनित फिल्म ‘म एउटा यस्तो प्रेम कहानी’को एक कार्यक्रममा करिश्माको पहिरनलाई लिएर गसिप बन्यो। सामाजिक संजालमा ‘छोरीभन्दा आमा तरुनी’ भन्दै करिश्मालाई उडाए। वनपिसमा सजिएकी करिश्मालाई कपडा सम्हाल्न हैरानी भयो।

यतिसम्म कि उनले तालीसमेत बजाउन सकिनन्। तर, पत्रकारको क्यामेरामा आउनु–नआउनु दृश्य कैद भइहाल्यो। करिष्माले वक्षस्थलमा खोपेको ट्याटु देखिने खालका कपडा भने लाइरहिन्छन्।

वर्षा राउत

चलचित्र ‘जात्रै जात्रा’ प्रमोशनका लागि अष्ट्रेलिया पुगेकी वर्षाले एक समारोहमा लगाएको पहिरनले निकै चर्चा पायो । साथै, वर्षा सामाजिक संजालमा समेत ट्रोलको शि कार हुन पुगिन्।

सिड्नीमा आयोजित चलचित्रको विशेष शोमा वर्षा वक्षस्थल देखिने पहिरनमा सजिएकी थिइन्। सभ्य पहिरन लगाउने नायिकाको रुपमा आफ्नो परिचय बनाएका कारण पनि वर्षाको तस्बिरले निकै चर्चा पायो ।

सम्राज्ञी राज्यलक्ष्मी शाह

बुधबार, माघ ०७, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
आज अन्तरराष्ट्रिय योग दिवस
विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.