• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, असार ०२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २. आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३. आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

त्यो कालजयी नेपाली फिल्मः जुन अहिलेसम्मकै ‘बेस्ट मल्टिस्टारर’ फिल्म मानिन्छ


नेपाली चलचित्रको विगतलाई हेर्ने हो भने मल्टिस्टारर फिल्म बनेका धेरै उदाहरण छन्, प्रतिस्पर्धि मानिने कलाकार देखि स्टारडम भएका र साधारण कलाकार भनेर चिनिएका दुई स्ट्यान्डर्डका कलाकारले समेत एकै फिल्ममा स्क्रिन सेयर गरेको कयौं उदाहरण छन् ।

राजेश निखिल, निखिल बिराज, बिराज, रमित लगायत स्टार कलाकारले एकै स्क्रिनसेयर गरको धेरै उदाहरण छन् । जतिबेला उनिहरु स्टारडम निकै माथि छ ।

तीन दाजुभाइको भावनात्मक सम्बन्ध रहेको फिल्मबाट एक्सन किङको रुपमा परिचित ‘मेगास्टार’ निखिल उप्रेतीले राष्ट्रिय अवार्ड समेत जिते

उनिहरुलाई एकै फिल्ममा खेलाउन पनि उतिबेला लामो रस्साकस्सि हुने गर्दथ्यो । कलाकारहरु बिच ’इगो’को लँडाई हुदापनि फिल्म उघोगप्रतिको सम्मान र मायाको कारण उनिहरु स्क्रिन सेयर गर्न तयार हुन्थे । भलै उनिहरुलाई एकैसाथ फिल्म खेलाउन निर्माताले मोटोरकम पनि खर्च गर्नुपर्थ्यो । तर लगानी सुरक्षीत मात्रै नभएर अधिक नाफा कमाउने लोभले निर्माता सहजै लगानीकोलागी तयार हुन्थे ।

फिल्म राजु राजा राम, अग्नि ज्वाला, जय शिव शंकर, जीबनदाता, चोर सिपाहि जस्ता धेरै फिल्म बेस्ट मल्टिस्टारर फिल्मका प्रमुख उदाहरणहरु हुन् । तर, नेपाली फिल्म इतिहासमा ‘हामी तीन भाइ’ लाई अल टाइम बेस्ट फिल्ममा गनिन्छ, ब्लकबस्टर निर्देशक स्वर्गीय शिव रेग्मी निर्देशित फिल्म अहिलेसम्मकै सबैभन्दा राम्रो मल्टिस्टारर फिल्मको रुपमा चिनिन्छ । तीन दाजुभाइको भावनात्मक सम्बन्ध रहेको फिल्मबाट एक्सन किङको रुपमा परिचित ‘मेगास्टार’ निखिल उप्रेतीले राष्ट्रिय अवार्ड समेत जितेका थिए ।

हामी तीन भाईमा हिरो मात्रै नभएर हिरोइन पनि त्यसबेलाकै हिट र चर्चित कलाकारनै थिए । रेखा थापा, झरना थापा र नन्दिता केसीले फिल्मलाई थप उचाइ दिए

उक्त फिल्ममा निखिलको अलावा महानायक राजेश हमाल र स्वर्गीय श्रीकृष्ण श्रेष्ठको अभिनय लाखौं दर्शकलाईको आँखामा ताजै छ । हामी तीन भाइ यति लोकप्रिय भयो कि सिनेमा घरमामात्रै नभएर डिजिटल माध्यम युट्युबमा पनि १ करोड ६८ लाख भन्दा धेरै भ्युज पाएको छ ।

जुन पुरानो फिल्ममा सबैभन्दा धेरै भ्युज अन्तर सहित अग्रपंक्तिमा रहेको छ । अझै रोचक कुरा त हामी तीन भाईमा हिरो मात्रै नभएर हिरोइन पनि त्यसबेलाकै हिट र चर्चित कलाकारनै थिए । रेखा थापा, झरना थापा र नन्दिता केसीले फिल्मलाई थप उचाइ दिएका थिए ।

पछिल्लो पुस्ताका केही नयाँ कलाकार कथित स्टारडमको आत्मरतिमा रमाएर मल्टिस्टारर फिल्म गर्न अस्वीकार गरिरहदा ती नेपाली फिल्मका सुपरस्टारहरुले एकसाथ मिलेर उघोग चलाएको सम्झिने दर्शकको संख्या कति होला ?

मङ्गलबार, माघ ०६, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

लोकप्रिय

  • १.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

भर्खरै

  • १.
    आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • ३.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ४.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ७.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ८.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.