एजेन्सी- सोसल मिडियामा समय समयमा बिभिन्न भिडियो भाइरल भइरहन्छन् । अहिले त्यस्तै एउटा भिडियो अत्याधिक भाइरल भइरहेको छ ।
https://youtu.be/ngUMJHLGW_Q
उक्त भिडियोमा एक टूरिस्ट गाडी देख्न सकिन्छ । त्यस्तै भिडियोमा एक बाघले त्यो गाडी आफ्नो दाँतले टो-केर पछि तानिरहेको छ ।
केहि मानिस गाडीमा बसेका छन् । बाघले टोकेपछि गाडीको पछाडिको टायर नै बि-ग्रिएको बताइएको छ । यो घटना भारतको बेंगलुरुको बन्नेरघट्टा नेशनल पार्कको हो ।
भिडियो तल क्लिक गरि हेराैँ