• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

रणवीरलाई यी ३ चिज गर्न छैन दिपिकाको अनुमति

बलिउड चर्चित नायक रणवीर सिंह र नायिका दिपिका पादुकोण हुन् । उनीहरुकाे ६ वर्षको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका रणवीर सिंह र दिपिका पादुकोण जोडी बलिउडको आदर्श जोडीका रुपमा हेरिन्छ। उनीहरू १४ नोभेम्बर २०१८ मा इटालीमा विवाह बन्धनमा बाँधिएका थिए।

हाल उनीहरूको वैवाहिक जीवन खुशीमै बितिरहेको छ। बलिउड अभिनेता रणवीरले हरेकपटक दिपिकाको चर्चा हुँदा उनको खुलेर प्रशंसा गर्छन्।

एक अन्तरवार्तामा उनले दिपिकाले आफूलाई तीनवटा काम गर्न रोक लगाएको खुलासा गरेका थिए। ‘धेरै नै ढिला भएको अवस्थामा बाहेक दिपिकाले मलाई राति घर बाहिर बस्न रोक लगाएकी छन्। यसैगरी खाना नखाइ घरबाट ननिस्कने र फोन कल मिस नगर्ने भन्ने छ’, रणवीरले भने।

उनले दिपिकाको यस सर्तको पालना गर्दै आइरहेको बताएका छन्। पत्नीको रूपमा दिपिका आफ्नो जीवन आउनुलाई रणवीरले जीवनको एउटा छुटाउन नहुने खुशी भएको बताउँदै आएका छन्।

रणवीरका अनुसार दिपिकाको स्वभाव एकदमै घरेलु छ र उनले सबैको रेखदेख गर्छिन्। दिपिका राम्रो गृहिणीसमेत भएको रणवीरको भनाइ छ। ‘दिपिका घरमा अप्सरा जसरी बस्दिनन्, उनी एकदमै साधारण भएर बस्छिन्। मलाई दिपिकाको सबै कुरा राम्रो लाग्छ’, रणीवीरले भने।

रणवीर-दिपिकाको जोडी सिनेमाको पर्दामा पनि उत्तिकै लोकप्रिय छ। उनीहरूले ‘गोलियोंकी रास लीला राम लीला’, ‘बाजिराव मस्तानी’ तथा ‘पद्मावत’ सिनेमामा एकसाथ काम गरेका छन्। अब उनीहरूको जोडी पूर्व भारतीय क्रिकेट कप्तान कपिलदेवको जीवनीमा आधारित ‘८३’मा देखिनेछ।

आइतबार, माघ ०४, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
आज अन्तरराष्ट्रिय योग दिवस
विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • २.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ३.
    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.