• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, मङि्सर २३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

लोकप्रिय समाचार

  • १. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २. सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

यी ५ अभिनेताः जो १६ बर्षसम्म जेठी अभिनेत्रीसँग सम्बन्ध जोडेर चर्चित बने

अहिलेकाे समयमा अफयर भन्ने कुरा सामान्य जस्ताे हुन् लागिसकेकाे छ । बर्तमान कालकाे कुरा गर्ने हाे भने अहिलेका युवा युवती प्राय प्रेममा परेकाे हामीले देख्न सकिन्छ । त्यस्तै बलिउडमा पनि कलाकारहरु उमेर नहेरी अफयर गरेकाे हामिले पाएका छाैँ । ती कलाकारकाे बारे, जान्नुहाेस् ।

ऐश्वर्या राय बच्चन र अभिषेक बच्चन

अभिनेत्री ऐश्वर्या राय बच्चन र उनका अभिनेता पति अभिषेक बच्चनको विवाह सन् २००७ मा भएको थियो । यो जोडी प्रायः अवार्ड कार्यक्रम वा पार्टीमा सँगै देखिन्छन् । ऐश्वर्या उमेरको हिसाबले अभिषेक भन्दा २ वर्ष जेठी छिन् ।

सोहा र कुनाल

वाबी खानदानकी अभिनेत्री सोहा अली खानको जन्म अक्टोबर ४ मा भएको थियो । उनले सन् २०१५ मा अभिनेता कुणाल खेमूसँग विवाह गरिन् । यी दुईको उमेर चार वर्षको अन्तर छ । अर्थात् सोहा भन्दा कुणाल चार वर्ष कान्छा छन् । तर सोहा र कुणाल मात्र यस्ता कम उमेर अन्तरका जोडी होइनन् ।

रोहन र सुस्मिता

विश्व सुन्दरी भइसकेकी अभिनेत्री सुस्मिता सेन र उनका प्रेमी रोहनको अफेयर कोही कतैबाट लुकेको छैन । उनीहरुको प्रेम यसकारण पनि चर्चामा आयो कि सुस्मिता रोहमन भन्दा १६ वर्ष जेठी छिन् ।

प्रियंका चोपडा र निक जोनस

अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनासबीच उमेरको अन्तर निकै फरक छ । उनीहरुको शाही विवाह जोधपुरको उम्मेद भवनमा भएको हो । निक प्रियंका भन्दा ११ वर्ष कान्छा छन् ।

अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडा

बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडाको उमेर अन्तर पनि फरक छ । यो जोडी विगत केही समययता अफेयरका कारण चर्चामा छन् । उमेरको अन्तर हेर्ने हो भने मलाईका अर्जुन भन्दा १२ वर्ष जेठी छिन् ।

आइतबार, माघ ०४, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
‘महाराजधिराज’मा आर्यन सिग्देल
देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना
नयाँ वर्षको अवसरमा मेड इन नेपाल एक्स्पोः दिउँसो प्रदर्शनी, साँझ कन्सर्ट
नयाँ वर्षमा नारायणी किनारमा नेपाली सङ्गीतको महामेला हुँदै,पाँच व्याण्डसहित भव्य कन्सर्ट

लोकप्रिय

  • १.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • २.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

भर्खरै

  • १.
    सामुदायिक वन बजेट बाँड्ने थलो होइन : मन्त्री पौडेल

  • २.
    गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

  • ३.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • ४.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ५.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ६.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ७.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ८.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.