• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, जेठ ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

लोकप्रिय समाचार

  • १. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २. २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • ३. कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ४. काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ५. सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६. फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ७. आज मिति २०८३ साल वैशाख ३१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

  • ९. पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • १०. प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

सबैभन्दा राम्रो नाच्ने १० नेपाली नायिका [तस्बिरसहित]


एउटा राम्रो नायिकामा अभिनय र आवाज सँगसँगै उसको नृत्य पनि राम्रो हुनु जरुरी छ । आज हामी नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा राम्रो नाच्ने १० नायिकाको बारेमा चर्चा गर्नेछौँ ।

केकी अधिकारी

केकी अधिकारी नेपाली चलचित्र क्षेत्रकी निकै चर्चित र व्यस्त नायिका हुन् । उनी राम्रो अभिनय मात्र नगरेर निकै राम्रो नाच्छिन् पनि । केकी अधिकारीले डान्स गर्दा निकै राम्रो एक्सप्रेशन दिने गरेकी छिन् । जसले दर्शकलाई मोहित बनाउनछ ।

रेखा थापा

रेखा थापा कुनै समयकी चर्चित नायिका हुन् । रेखा पनि अभिनयमा मात्र नभएर डान्समा पनि पोख्त छिन् । उनले जस्तो खालको डान्स पनि सजिलै गर्न सक्छिन् । त्यसैले उनलाई राम्रो नाच्ने नायिकाको रुपमा हेरिन्छ ।

जसिता गुरुङ

जसिता गुरुङ नेपाली चलचित्र क्षेत्रमा आएको धेरै समय भएको छैन । तर उनको फ्यान फलोइङ भने निकै राम्रो रहेको छ । जसिता गुरुङ पनि राम्रो नाच्ने अभिनेत्रीमा पर्छिन् ।

बेनिशा हमाल:

बेनिशा हमाल सानैदिन नाच्नमा पोख्त थिइन् । उनलाई शास्त्रीय नृत्य गर्न खुब मनपर्छ । बेनिशाले धेरै शास्त्रीय नृत्य गर्ने गरेकी छिन् । त्यसबाहेकका अरु डान्स फर्म पनि उनले गर्न सक्छिन्

साम्राज्ञी राज्यलक्ष्मी शाह:

साम्राज्ञी निकै राम्रो नाच्छिन् । उनको एक्सपेशनले सबैलाई भुतु क्कै बनाउँछ । साम्राज्ञी पनि सबै खालका डान्स गर्न सक्ने अभिनेत्रीमा पर्छिन् ।

शिल्पा पोखरेल

म्यूजिक भिडियो हुँदै चलचित्रमा आएकी नायिका शिल्पा पोखरेल पहिलेदेखि नै नाच्न सिपालु थिइन् । डान्स गर्दा उनको एनर्जी निकै राम्रो रहेको हुन्छ ।

स्वस्तिमा खड्का:

स्वस्तिमा खड्काको कुरा गर्ने बित्तिकै सबैलाई सुरुमा कुटु मा कुटु गीत नै याद आउँछ । उनि कुटुमा कुटु गीतमा निकै राम्रो नाचेकी पनि थिइन् । त्यहाँ बाट नै उनले राम्रो नाच्छिन् भन्ने कुरा थाहा हुन्छ ।

निता ढुङ्गाना :

निताको डान्सको फ्यान निकै रहेका छन् । उनले आफ्नो डान्सले नै दर्शकको असाध्यै माया पाएकी छिन् । उनको डान्समा पनि एक्सप्रेशन सबैभन्दा राम्रो हुन्छ ।

आँचल शर्मा:

नायिका आँचल शर्माले थुप्रै डान्सिङ गीतहरुमा नाचिसकेकी छिन् । उनले पनि सबै खालका डान्स गर्न सक्छिन् । उनको डान्सको फ्यान धेरै छन् ।

प्रियंका कार्की:

नेपाली चलचित्र क्षेत्रमाा राम्रो नाच्ने नायिकाको लिष्टमा प्रियंका कार्कीको नाम अग्रस्थानमा आउँछ । उनी एक रियालिटी शो को जर्ज समेत बनिसकेकी छिन् । उनले हरेक प्रकारका डान्स गर्न सक्छिन् ।

बुधबार, पुष २२, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

लोकप्रिय

  • १.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • ३.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ४.
    काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

भर्खरै

  • १.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • २.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • ७.
    प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • ८.
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.