• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, जेठ २९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ३. विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • ४. आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

आँचलपछि रियाशासँग जम्दै पलको जोडी !

नेपाली म्यूजिक भिडियोको दुनियाँमा नायक पल शाह किङ नै हुन भन्दा फरक नपर्ला । पछिल्लो समय मात्र पलले दर्जनौ भिडियोमा काम गरे ।

लकडाउन खुकुलो भएपछि पलले खेलेका केही भिडियो चलेपनि उनी अभिनित धरै भिडियो असफल भैरहेका छन् । लकडाउन खुकुलो भएसँगै पलले मोडल रियाशा दाहालसँग ‘ए है माया’ बोलको गीतमा काम गरे । यो भिडियो र गीत दुबै चल्यो । हालसम्म यो भिडियोलाई १ करोड ८० लाख भन्दा बढी पटक हेरिएको छ ।

यसपछि, रियाशा र पलको जोडीलाई लिएर भिडियो बनाउन केही मेकर कस्सिए । पल र रियाशाले ‘लाइदिम कि मोहनी’ बोलको गीतमा काम गरे । सार्वजनिक भएको करिब डेढ महिनामा भिडियोलाई १९ लाख बढी पटक हेरिएको छ । त्यस्तै पल र रियाशाले अर्को भिडियो ‘जाले रुमाल’मा सँगै देखिए । सार्वजनिक भएको एक सातामा यो गीतलाई १२ लाख पटक हेरिएको छ ।यी दुबै गीतले बजारमा औषत चर्चा पाए ।

पल र रियाशाको जोडीलाई नै लिएर गायक हेमन्त शर्माले ‘तिमी बाहेक’ बोलको गीत बनाए । नितिन चन्दले यो भिडियोको निर्देशन गरेका हुन् ।

सार्वजनिक भएको ३ दिनमा यो गीतलाई २ लाख बढी पटक हेरिएको छ । पल र रियाशाले लकडाउन खुलेपछि ४ वटा भिडियोमा काम गरेका छन् । जसमा, ‘ए है माया’मा जस्तो यी दुइको जोडी अरु गीतमा भने खासै जम्न सकेन ।

पलले धेरै भिडियो खेल्नु र पछिल्लो समय लगतार बजारमा नयाँ गीत सार्वजनिक हुनुको असर पल अभिनित भिडियोलाई परेको देखिन्छ ।

कुनै समय नायिका आँचल शर्मासँग निकै जमेको थियो पलको जोडी तर आँचलको बिवाहपछि दुबै सँगै देखिएका छैनन् । तरपनि पछिल्लो समय भने रियाशासँग पलको जोडी जमेको चर्चा हुन थालेको छ ।

आँचलसँगको जोडी निकै मन पराएका दर्शकले रियाशासँगको जोडी भने कत्तीको मन पराउँछन् त्यो हेर्न भने केहि समय कुर्नै पर्ने हुन्छ ।

मङ्गलबार, पुष २१, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ३.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • ४.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

भर्खरै

  • १.
    विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

  • २.
    पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

  • ३.
    आज मिति २०८३ साल जेठ २९ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल जेठ २५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै, चितवनमा भोली हुने

  • ६.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • ७.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ८.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.