• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख २५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै,आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

लोकप्रिय समाचार

  • १. कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २. साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • ३. २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४. चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ५. वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ६. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८. बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

  • ९. रास्वपा सचिवालयको बैठक बस्दै

  • १०. विश्व हाँसो दिवस मानाउँदै

१५ मिनेट डान्स गरेको ४ करोड लिइन अभिनेत्री उवर्शीले

भारतीय अभिनेत्री उर्वशी रौतेलाले १५ मिनेट पर्फमेन्सका लागि ४ करोडभन्दा बढी रकम लिएकी छन् । उनले ३१ डिसेम्बर अर्थात् आज राति दुबईको फाइभस्टार होलट प्लाजो वर्ससमा आयोजना हुने एक पार्टीमा १५ मिनेट प्रस्तुतिका लागि यति धेरै रकम लिएको जनाइएको छ । अभिनेत्री उवर्शीले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै कार्यक्रमका बारेमा जानकारी दिएकी छन् । पार्टीमा उनले फ्यानका साथ साक्षात्कार गर्ने जनाइएको ।

उवर्शी एक प्रोजेक्टमा इजिप्टका अभिनेता मोहम्मद रमदानका साथ समेत देखिँदैछिन् । केही दिनअघि उनले रमदानको साथ तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएकी थिइन् । सौर्य दैनिकमा खबर छ । उनले सञ्जालमा लेखेकी थिइन्, ‘अब एक इन्टरनेसनल प्रोजेटमा इजिप्टका अभिनेता मोहम्मद रमदानको साथमा सुटिङ गर्दैछु ।’ यो कामका लागि आफूलाई अवसर प्रदान गर्नेप्रति समेत उनले उक्त पोस्टमा आभार व्यक्त गरेकी छन् । इजिप्टमा अभिनेता रमदानले बलिउड कलाकारमा आफूले शाहरुख र उवर्शीलाई मात्र चिनेको बताए । उनले उवर्शीको प्रशंसा गर्दै भने, ‘उवर्शी बलिउडकी युवा सुपरस्टार हुन् ।’

शुक्रबार, पुष १७, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !
सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज
अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

लोकप्रिय

  • १.
    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ५.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ६.
    आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • २.
    सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

  • ३.
    बर्खा लाग्यो, तर मुस्ताङमा हिउँ पर्न छाडेन

  • ४.
    आज मिति २०८३ साल वैशाख २४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

  • ६.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै,आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल वैशाख २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.