• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, फागुन ११, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

युवतीकी नटवरलाल विद्या सरकार: विगत र अहिलेको ठगीलिलाको फेहरिस्त

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहसँग खिचेका र अनेक फन्डाबाल तस्बिर राख्दै फेमिना चापागाँईका नामबाट केही बर्ष अघि ठगीलिला मच्चाएकी विद्या सरकार अहिले प्रहरी खोरमा छिन्।

महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेकी उनलाई यस पटक भने समाज सेवाका नाममा ठगी गरेको अभियोगमा कारबाही सुरु गरिएको छ। यसबाहेक इटहरीकी २३ वर्षीया सरकारले हिमानी ट्रष्टका नाममा, कहिले बलात्कार विरूद्धको आन्दोलनका नाममा ठगी गरेको खुलेको छ।

परिसरकै महिला प्रहरी जवानकी दिदी गंगा वनले ११ लाख रुपैयाँ ठगी गरेको जाहेरी दिएपछि सरकारलाई ६ पुसमा प्रहरीले समात्यो। प्रहरीका अनुसार उनीमाथि करोडौं ठगी गरेको उजुरी छन्। अहिले पनि उजुरी आउनेक्रम जारी छ।

सिंगापुर रेडक्रस इन्टरनेशनलको नेपालस्थित प्रमुख कार्यकारी अधिकृत भएको भन्दै जागिर लगाउने नाममा उनले धेरैलाई ठगी गरेकी थिइन्।

कहिले मृतात्माको शान्तिको लागि, कहिले सामाजिक सेवा र अभियानको निम्ति भनेर धेरै मानिसहरूबाट पैसा उठाएर मानिसहरूलाई पीडित बनाएको विवरण फेला परेका छन्।

भक्तपुर, दैलेखलगायतका पीडित प्रहरीकहाँ पुगेका छन्। उनले हालसम्म दुई करोड बढी ठगी गरेको उजुरी पुगेको छ।

सरकारले भारत, मलेसिया, दुबई इन्डोनेसियालगायत देश घुम्ने गर्थिन्। दरबारमार्गका महंगा रेष्टुरेन्ट र रात्री क्लबमा उनले समय बिताउने गरेको देखिन्छ।

एकाएक गायव थिइन् यी नटवरलाल युवती

सरकार नेपाली युवतीको नयाँ नटवरलाल संस्करण रहेको उनले यसअघि गरेको ठगी प्रकरणले पुष्टि गरेको छ।

५ बर्षअघि उनले एक जना युवकलाई मोहजालमा पारी मलेसिया पुगिन्। फेसबुकमार्फत चिनजान गरी मलेसीयमा पुगी बिहे समेत गरेकी उनले ति युवकमार्फत जर्मनी जानुपर्छ भनी लाखौं रकम कुम्ल्याइन्।

मलेसीयामा राम्रो जागिर गरिरहेका मोरङका ति युवकले आफूले कमाएजति सबै खर्च गरेका थिए।

२८ पुस २०७२ मा उनको ठगी प्रकरणको प्रमाण ति युवाले पाए। एउटासँग ठगी गरी अर्कासँग बिहे गरेको तस्बिर उनले राखेकि थिइन्। उनले अर्को युवकलाई फँसाएर बिहे गराएको तथ्य मात्र फेला पर्दैन लाखौं रकम समेत झुक्याएर झ्वाम पारिन्।

यो विषयको तथ्य थाहा पाएपछि उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो। प्रहरीले उनको खोजी कार्य गरे पनि फेला पार्न सकेको थिएन। झन्डै चार बर्षपछि भने प्रहरीले उनलाई पक्राउ गरेको छ।

बिहिबार, पुष १६, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.