• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, फागुन ११, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

  • १. लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

नारीका चार चरित्र, को कति से’क्सी ?


पौराणिक ग्रन्थहरुमा स्त्री र पुरुषका शारीरिक बनावट, हाउभाउ तथा बानीबेहोराका आधारमा उनीहरुलाई विभिन्न वर्गमा विभाजन गरेको पाइन्छ । तिनै ग्रन्थहरुका अनुसार पुरुषजस्तै नारीहरु पनि चार प्रकारका हुन्छन्- पद्यमिनी, चित्रिणी, शंखिनी र हस्तिनी । यी वर्गमा पर्ने नारीहरुका चरित्र र लक्षण पौराणिक ग्रन्थमा यसरी वर्णन गरिएको पाइन्छ :

पद्यमिनीको लक्षण-

पद्यमिनी चरित्रका नारीहरुको शरीर न बढी पुड्को न धेरै अग्लो, सामान्य किसिमको हुन्छ । पूर्णचन्द्र जस्तै अनुहारको कान्ति र कमलपुष्प जस्ता नेत्र र सुगाको जस्तै सलक्क परेकेा नाक, हरिणकाजस्ता चञ्चल नेत्र, स्त’न पुष्ट र ठाडा-ठाडा अर्थात श्रीफल जस्तै हुन्छन् । तिनको पुष्पझैं अं’ग हुने, कपाल काला चिल्ला र आँखा लामा हुन्छन् । आँखामा राता डोरा, कोकिलजस्तै वाणी तथा धनुषजस्तै आँखिभौं र राजहंशजस्तो गति, सिंहको जस्ता पातलो क’मर, कमल नालजस्ता लामा हात, केराको थाम वा हात्तीको सुढजस्तै ति’घ्रा भएकी र पे’टमा त्रिवली रेखा भएकी, थोरै आहार हुने, थोरै निन्द्रा भएकी, दानी र उत्तम स्वभावका नारी पद्यनिी कहिन्छन् ।

उनीहरु देव, ब्राहृमण, गुरु अतिथिी मान्ने स्वभावका हुन्छन् । उनीहरु प्रसन्न मद्राका हुन्छन् र यो”निबाट बग्ने सुरत-जल कमलजस्तै सुगन्धित हुन्छ । उनीहरु थोरै नै समागमले स’न्तुष्ट हुन्छन् र सात्विक आहार रुचाउँछन् । हाँसझैं ढल्की-ढल्की बिस्तारै हिंड्ने नाच-गान मन पराउने, बत्तीस लक्षणयुक्त, पुत्रवती, सौभाग्यवती तथा चम्पाको पुष्पजस्तै देहको कान्ति भएकी फक्रेको कमल-पुष्पको कोसाको आकार जस्तै जननेन्द्रिय भएका नारीलाई नै पद्यमिनी भनिन्छ ।

चित्रिनीको लक्षण-

चित्रिनी चरित्रका नारीहरुका सबै अं’ग कोमल र राम्रा हुन्छन् । न बढी अग्ली न धेरै पुड्की, पातलो सलक्क परेको श’रीर हुन्छ । यिनीहरु स’म्भो’गमा सबै क्रिया राम्ररी जान्ने हुन्छन् । स्त’न ठूला भएकी, सुगाको जस्तै नाक र ठूला चंचल नेत्र भएकी, सुवर्णको जस्तै देहको रंग भएकी, उछिट्टएिका ओठ र शंखजस्तै घा’टी भएकी, हाँसझगै हिडाइ र मीठो वाणी बोल्ने भएकी, बेलको फल जस्तै कठोर स्त’न भएकी , कपालको केश काला र लामा भएकी, नाच-गान जान्ने र मन पराउने स्त्रीलाई चित्रिणी भन्छन् ।

चित्रिणीको यो नि बाटुलो हुन्छ र मदन-जल बढी बग्दछ । लो’भ नभएकी दानी सुशीला, सत्य र प्रिय बोल्ने, दया र क्षमाले युक्त तथा धर्मकर्मको चे’ष्टा भएकी एवं देवता, ब्राहृमण र गुरुको सेवाभक्ति गर्ने, परपुरुषतिर मन डुलाउने, आफ्नै पतिसँग पनि बढी स म्भो ग गर्नुभन्दा आ’लिंगन, चु’म्बन र मर्द’न आदि मन पराउने, मोटा-मोटा ति’घ्रा भएकी, मीठो-मीठो खान खोज्ने, पुष्पमाला, आभूषण र चित्र-बस्त्र रुचाउने हुन्छन् । चित्रिणी नारीको यो”नि बाटुलो र अग्लो तथा मसिना रौं भएकी, श’रीरबाट मधुको ग’न्ध आउने यस्ता लक्षणहरु भएका नारीलाई चित्रिनी भन्दछन् ।

शंखिनीको लक्षण-

शंखिनी स्त्रीहरुका शरीरको मध्यभाग केही बढी लामो हुन्छ । यिनीहरुको विशाल नेत्र हुन्छ र शीलवती हुन्छन् । ठूला र क’ठोर स्त न एवं शरीरबाट क्षारको ग’न्ध आउँछ । घाँटीमा त्रिवली रेखा, मसिनु बोली, जुनबेला पनि समा गमको इच्छा राख्ने, त्यही विषयको कुरा गरिरहने, रातो वस्त्र रुचाउने, शीघ्र क्रो’धित हुने, शरीरका न’साहरु स्पष्ट देखिने, आफ्ना पति, गुरु, देवता र मान्यजनको ला’ज ड’र केही नमान्ने, सदा अर्का कै पतिको इच्छा राख्ने, चर्को स्वरले हाँस्ने, कोही निकै राम्री वा कोही कुरुप पनि हुन्छन् ।

शरीरबाट विचित्र प्रकारको दु’र्गन्ध आउने नारी शंखिनी कहिन्छन् । चा’क्लो र ठूलो नि तम्ब हुने र यो निमा बढी रौँ हुने, कामजल थोरै निस्कने तथा समा गम गर्दा नख क्षत गर्ने एवं शरीर बढी तातो रहन्छ । ती पित्त प्रकृतिका, ठीक्कको आहारा भएका, गर्दभझैं बाणी-कर्ण-कटु हुने एवं क’पटी र पा’पी विचार भएका स्त्री शंखिनी कहिन्छन् ।

हस्तिनीको लक्षण –

हस्तिनी नारीहरु दिन-रात स म्भोग को इच्छा गर्ने र अग्लो शरीर भएका हुन्छन् । गाला, निधार, कान र नाकका प्वाल ठूलो भएका, ति’घ्रा र पाखुरा सानो तथा मोटो भएका, आँखा राता-राता र विशाल, कपालका रौं खस्रा, कैला र मोटा, नाकका पोरा फुकेका, केही बाँगिएको घाँटी र फालीजस्ता दाँत, हात्तीको जस्तै चर्को बोली भएकी, श’रीरबाट विचित्र प्रकारको ग’न्ध आउने, पर-पुरुषसँग स म्भो गको मौका खोजिरहने, ठूलो नि त म्ब हुने, कर्क’शा, धेरै रिसा’हा, आौंलाहरु बां’गा-टिंगा भएको र डल्लो-मोटो ति’घ्रा भएको, रजमा हात्तीको मदझैं ग’न्ध आउने, भगमा खस्रो मोटो र बाक्लो रौ भएकी, यो नी ठूलो र गहिरो हुनाले स म्भो गमा कहिल्यै सन्तुष्ट नहुने ।

देवता, बाहृमण, गुरु आदिमा पनि अश्रद्धा राख्ने, निकै प्रचण्ड स्वभाव भएकी र द’ण्डद्वारा नै ब’शमा राख्न बा’ध्य हुनुपर्ने, जसलाई पनि ड’र-भ’य नमानी मनपरी बोल्न अघि सर्ने स्त्रीलाई हस्तिनी भन्दछन्

पौराणिक ग्रन्थहरुमा स्त्री र पुरुषका शारीरिक बनावट, हाउभाउ तथा बानीबेहोराका आधारमा उनीहरुलाई विभिन्न वर्गमा विभाजन गरेको पाइन्छ । तिनै ग्रन्थहरुका अनुसार पुरुषजस्तै नारीहरु पनि चार प्रकारका हुन्छन्- पद्यमिनी, चित्रिणी, शंखिनी र हस्तिनी । यी वर्गमा पर्ने नारीहरुका चरित्र र लक्षण पौराणिक ग्रन्थमा यसरी वर्णन गरिएको पाइन्छ जुन माथी प्रस्तुत गरीसकेका छौ।

आइतबार, पुष १२, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.