• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, जेठ १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ६. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ७. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ८. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ९. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

चितवन, साउन २६ – अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्ने चाहना राख्ने नेपाली विद्यार्थीहरूका लागि अत्यन्त महत्वपूर्ण बनेको ‘अष्ट्रेलियन एडमिसन डे’ कार्यक्रम कनेक्ट अष्ट्रेलियन एजुकेशन, लायन्सचोक चितवनद्वारा भव्य रूपमा सम्पन्न भएको छ।

सोमबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सम्पन्न यस विशेष शैक्षिक कार्यक्रममा अष्ट्रेलियाको प्रतिष्ठित तथा अग्रणी शैक्षिक संस्था फ्लिन्डर्स युनिभर्सिटी सँग सहकार्य गरिएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले अष्ट्रेलियामा अध्ययनको सपना साकार पार्न आवश्यक सम्पूर्ण जानकारी प्रत्यक्ष रूपमा प्राप्त गर्ने सुनौलो अवसर पाए।

फ्लिन्डर्स युनिभर्सिटीका आधिकारिक प्रतिनिधि शाहिनुल इस्लाम स्वयं कार्यक्रममा उपस्थित भई भर्ना प्रक्रिया, पाठ्यक्रम छनोट, छात्रवृत्तिको सम्भावना, भिसा प्रक्रिया, तथा भविष्यको करियर विकास सम्बन्धी विस्तृत जानकारी प्रदान गर्नु भयो। कार्यक्रममा कक्षा १२ पास गरेका उत्कृष्ट विद्यार्थीहरूलाई कनेक्ट चितवनका प्रमुख श्री मेघराज कंडेलद्वारा विशेष सम्मान पनि गरिएको थियो।

शाहिनुल इस्लामले कनेक्ट अष्ट्रेलियन एजुकेशनलाई “विश्वासिलो र नतिजामुखी शैक्षिक परामर्श केन्द्र” का रूपमा प्रशंसा गर्दै, भिजा सफलता दर उच्च भएको र विद्यार्थीहरूका लागि उत्कृष्ट विकल्प बन्न सफल भएको धारणा राख्नुभयो।

कनेक्ट चितवनका प्रमुख मेघराज कंडेलले पछिल्ला वर्षहरूमा कनेक्ट एजुकेशनले सयाैं विद्यार्थीको अष्ट्रेलियन शिक्षा यात्रालाई सफलतापूर्वक मार्गदर्शन गर्दै आएको उल्लेख गर्नुभयो। उहाँका अनुसार, विद्यार्थीहरूको विश्वास जित्दै आएको कनेक्ट अब चितवनमा सबैभन्दा रुचाइएको शैक्षिक परामर्श केन्द्र बनेको छ।

सोमबार, साउन २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै
जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ६.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

भर्खरै

  • १.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • २.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

  • ३.
    प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

  • ४.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ७.
    जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

  • ८.
    आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.