Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, साउन २८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

जाडो महिनामा एक्लै रात काट्न गाह्रो छ! कोई हुनुहुन्छ


तपाईको कुनैपनि सम्बन्धलाई दिगो र सफल बनाउँन सबैभन्दा पहिले तपाईमा बिश्वास हुनु पर्दछ । सधै सकारात्मक सोच पनि हुनु पर्दछ । तरपनि यहाँ दैनिक लाखौं सम्बन्धमा बिभिन्न समस्याहरु आइरहेका छन् । कहि न कही चुकिरहेका छन् । भत्किरहेका छन् त टुटिरहेका छन् । किनकी सम्बन्ध सफल बनाउँन धेरै समय र मेहनत लाग्छ । यसमा प्रेम र इमान्दारी जस्ता धेरै कुराहरुले सम्बन्धलाई मजबुत बनाउँने गर्दछ ।

यदि तपाईले जान्नु भयो भने सम्बन्धलाई सफल बनाउँन कुनै जादूगरी काम होइन । यसमा कुनै स साना कुराले पनि माया प्रेममा सम्बन्ध विग्रन सक्छ भने सम्बन्धलाई धेरै मेहनत जिम्मेवारी र कोशिशबाट निभाउँन सकिन्छ। सम्बन्धलाई सफल बनाई राख्न हरेक जोडीले ख्याल राख्नु पर्ने केही टिप्सहरु आज तपाईलाई हामीले दिन्छौ यदि तपाईले यही कुरा मनन गर्नुभयो भने तपाईको जीवमा पनि खुशी र सुखको आभास हुनेछ ।

एक अर्कावीच हँसाई राख्नुस् आज भोलीको एक अर्कौ सँग मोबाईल चलाएर बस्ने अनि एउटाले गरेको काममा अर्कोले कुनै पनि ध्यान नदिने हुदा सम्बन्धमा चोसो पना आईरहन्छ । त्यसैले गर्दा आपसमा दिल खोलेर हाँस्नुस् किनकि हँसाईबाट शरीरमा अक्सीटोसिन हार्मोन बन्ने गर्दछ जुन हार्मोनले सधै मुड सफा राख्छ। सधै हाँस्नेवाला जोडीको साथमा धेरै खुशीयाली रहने गर्दछ । यिनीहरुले हाँस्दै मुस्कुराउँदै जीवनको कैयौ मुश्किलका घुम्तीहरुलाई सजिलै पार लगाउँछ ।

यदि तपाई पनि आफ्नो सम्बन्धलाई सफल बनाउँन चाहनुहुन्छ भने एक अर्कावीच हाँसी खुशी रहनुस र हँसाइरहनुस् । यसबाट सम्बन्धका जादु सुमधुर रहनेछ । मनमा कहिल्यै दुर्भाव नराख्नुस्जु न जोडी सधै खुशी रहन्छ उनीहरु एक अर्काप्रति कुनै दुर्भाव राख्दैन । हरेक सम्बन्धमा धेरै थोरै ल डाई झगडा त हुन्छ नै तर कोशिश गर्नुस कि सुत्नुभन्दा पहिले मुद्दालाई सुल्झाउँनुस् ताकि आगामी दिनको शुरुवात राम्रो हुनेछ।

एक अर्काप्रति संवेदनशील बन्नुहोस् सम्बन्धबाट आनन्द उठाउँनको लागि एक अर्काप्रति सम्वेदनशील बन्नुहोस् र हरेक पलकासाथमा रमाइलोको फाइदा उठाउँनुहोस्। तपाई सम्बन्धको गहिराईमा जब तक पुग्न सक्नुहुन्न तबसम्म तपाई आफ्नो पार्टनरको साथ खुलेर जीन्दगी विताउँन सक्नुहुन्न। एक अर्कावीच आफ्नो डर खुशी र तनाव सबैचिजको कुरा गर्नुहोस् ।गोप्य नराख्नुहोस तपाई आफ्नो मान्छेलाई जुन सुकै कुनै पनि गोप्य कुरा नलुकाउनुहोस ।

उ सँग बिस्तारै सबै कुरा खोल्दै जानुहोस । आफ्नो जोडीसँग लुकाएर राख्नु आफ्नो जोडीको लागि नोक्शानदायक हुन सक्नेछ। खासगरीकन कुनै यस्तो कुरा जुन तपाईले आफ्नो पार्टनरलाई बताउँनु भएन भने र यदि उसलाई कहि कतैबाट थाहा पाए।आफ्नो कुरा राख्नेको मौका दिनुहोस् हरेक कोई चाहन्छन् कि उ आफ्नो कुरा खुलेर भन्न सकोस् । अनि अर्कोले उस्को कुरालाई लिएर प्रतिकृया दिओस ।

आफ्नो साथीको उसको कुरा राख्नको लागि पूरा मौका देओस् र जब उ आफ्नो कुरा राखिरहेको छ भने पनि वीच विचमा विना रोकटोक ध्यान दिएर सुनिरहनुस्। सफल सम्बन्धको यहि पहिचान हो कि पार्टनरलाई थाहा होस् कि उसले कहिले बोल्नु पर्छ र उसले आफूलाई रोक्नुपर्छ। एक अर्काको कुरा काट्नाले कुरा पूरा हुदैन र सम्बन्धमा पनि धमिलिन थाल्छ ।

एक अर्कालाई ठाउँ दिनुहोस् पार्टनरको हरेक सपना र चाहानामा कुनै पनि बाहाना नगरि उसलाई साथ दिनुहोस्। कुनै जरुरी छैन कि तपाईहरु दुबैको विचार एउटै हुनुपर्छ भन्ने। असहमतीलाई पनि सम्मानले स्वीकार्नुहोस्। यसरी एक अर्कावीचको दुरी सामुन्ने खुलेर आफ्नो विचार व्यक्त गर्न सक्नु हुनेछ ।

बिहिबार, पुष ०९, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
प्लास्टिकजन्य फोहोरका कारण नारायणीको अस्तित्व नै संकटमा पर्ने खतरा!
‘महाराजधिराज’मा आर्यन सिग्देल
देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

लोकप्रिय

  • १.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ३.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

भर्खरै

  • १.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • २.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ३.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ४.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ५.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ६.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ७.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ८.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.