• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जब विहे गरेको राति नै बेहुला केटीमा परिवर्तन भएपछि !

के हुन्छ जब विहे गरेको राति नै दुलाह केटीमा परिवर्तन हुन्छन् ? यस्तै एक अनौठो घटना नेपालमैं देखा परेको छ । फोनकै कुराकानीमा बसेको माया प्रेमले यतिसम्मको समस्या उत्पन्न गरेको हो । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकामा बस्दै आएकी १८ वर्षीया कल्पनाले सपनामा समेत नसोचेको कुरा भोग्नु परेको हो ।

जानकारी अनुसार तीन–चार महिना फोनमा कुरा भएपछि बेलौरी नगरपालिका–७ रामनगरका २५ वर्षीय कमल रानाले कल्पनालाई बिहेको प्रस्ताव राखेका थिए । फोनमार्फत बसेको लामो प्रेमपछि कमलको विवाहको प्रस्ताव कल्पनाले स्वीकार गरेकी थिइन् । हिँडदा, उठ्दा, बस्दा उनलाई कमलकै याद आउँन थाल्यो ।

पछि जे भयो त्यो कुरा उतिबेला कसैले सोच्नसक्नेपनि छैन । मिलेको जिउडाल, कपालको स्टाइलले कल्पनाको मन कमलतर्फ लगेको थियो । कमलले बारम्बार कल्पनासँग बिहेको प्रस्ताव गर्दै आएका थिए । कमल कल्पनासँग विहे गर्नका लागि तयार भएर बसेका थिए । कल्पनाका दाइले कमलसँग उनको बिहे गर्दिएका हुन् । सामान्य आर्थिक हैसियत भएकाले कल्पनाका दाइले उनीहरुको टीकाटालो गरेर बहिनी अन्माएको जानकारी दिएका छन् ।

कल्पना र उनको परिवारलाई कमलले आफु गैरसरकारी संस्थामा जागिरे समेत भएको जानकारी गराएका थिए । कमलले शुक्लाफाँटा नगरपालिका–४ असैनामा डेरा गरेर बस्दै आएको घरमा कल्पनालाई भित्र्याएका थिए । तर बिहे गरी ल्याएको पहिलो रात मात्र कल्पनाले थाहा पाइन् कि कमल त कमाल रहेछन् ।

अर्थात् कमल केटा नभएर केटी नै भएको खुलासा भयो । स‍ँगै सुत्दासमेत श्रीमान श्रीमतीबीच हुने कार्य सुरु नगरेपछि अझ टाढा टाढा हट्न थालेपछि कल्पनाले यसबारे थाहा थाएकी हुन् । विवाहपछि जब कमल नामले चर्चामा आएकी ति युवतीले म पनि केटी नै हुँ भनेर बताएपछि कल्पनाले माइतीलाई सबै कहानी सुनाएकी हुन् । रुँदै अभिभावकलाई कल्पनाले कमलबारे सबै बताएपछि उनका माइतीको होससमेत उड्यो ।

अभिभावकले यसबारे इलाका प्रहरी कार्यालय झलारीमा ‘झुक्यानमा पारेर विवाह गरेर ल्याएको’ उजुरी गरेका छन् । प्रहरीले कमल र कल्पनालाई सँगै राखेर शनिबार कुरा गरेपछि घटनामा नयाँ ट्वीस्ट आएको छ । कमल नामले चर्चामा आएकी ति युवती राना बहाइ धर्म प्रचारक पनि रहेको खुल्न आएको छ । धर्म प्रचारक भएदेखि उनले नाम परिवर्तन गरेकी थिइन् । उनकी आमा रामले कमल आफ्नी छोरी भएको भन्ने कुरा स्वीकार गरेकी छिन् ।

झलारी प्रहरीका प्रहरी निरीक्षक कर्ण बहादुर बोहराले दुवै जनालाई अभिभावक जिम्मा लगाइएको जानकारी दिनुभयो । प्रहरीले विवाह सम्बन्धमा आवश्यक थप अनुसन्धान सुरु गरेको छ । कमलको भनाइ उद्धृत गर्दै प्रहरीले भनेको छ, ‘सबै थोक दिन सक्छु तर श्रीमान श्रीमतीबीच हुने सन्तुष्टि दिन सक्दिनँ भनेर सबैसामु भनेका छन् । उनको भनाइले पनि उनी केटा चै होइनन् ।’ परिवारका अनुसार सानैदेखि केटी भएर पनि केटाकै हाउभाउ देखाउने गरेका थिए ।

नोट माथि उल्लेख गरिएका कल्पना र कमल नाम वास्तविक होईनन् । विशेष कारणले गर्दा हामीले दुवै जनाको नाम परिवर्तन गरेका छौँ ।

बुधबार, पुष ०८, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
आज अन्तरराष्ट्रिय योग दिवस
विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

भर्खरै

  • १.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.