हो’शमा आउँदा मेरो सारा अनुहारभरी टाँ,का लगाएको थियो
दश हप्ताभन्दा लामो समयको पी’डापछि जार्काले आशाको एउटा किरण देखिन्। “म खुसी छु। मेरो नाक फेरि बन्यो‘” उनको अनुहार फेरि राम्रो देखिने बनाउने श’ल्यक्रिया गरिएपछि उनले चिकित्सकहरूलाई भनिन्। हातमा बोकेको ऐनामा उनले टाँ’का र र’गतका टाटाले ढा’केको नाक देखिन्।
अफगानिस्तानमा महिलाविरु’द्ध व्यापक रूपमा घरेलु हिं सा हुन्छ। संयुक्त राष्ट्रसङ्घले उ’द्धरण गरेको एउटा राष्ट्रिय सर्वेक्षणमा ८७५ महिलाले कुनै न कुनै रूपमा शा’रीरिक, यौ निक वा मानसिक घ’रेलु हिं सा भो’गेका हुन्छन्।
पति वा परिवारका पुरुष स’दस्यले कहिलेकाहीँ महिलामाथि ते जाब वा ह ति’यार प्र हार पनि गर्छन्। यो घ’टनामा पतिले जार्कालाई आ क्रमण गरी च क्कु’ले ना’क का’टिदिएका थिए।
“मेरा पति जसलाई पनि श’ङ्का गर्थे,” उनी भन्छिन्। आरोप र कु’टपि’ट त उनका लागि नि’त्यकर्मजस्तै भएको थियो। “उनले मलाई च’रित्रही’न भएको आ’रोप लगाए। मैले त्यो अ’सत्य हो भनेँ,” उनले भनिन्।
उनीहरूको बिहे भएको १० वर्ष भयो। छ वर्षको एउटा छोरा पनि छ। अट्ठाइस वर्षीया जार्कालाई कु’टपि’ट नौलो लाग्दैनथ्यो, तर यस्तो स्थिति पनि आउला भन्ने उनले कहिल्यै कल्पना गरेकी थिइनन्। “आज ऐनामा हेर्दा नाक निकै निको भएको रहेछ,” जा’र्काले बीबीसीसँग भनिन्।
डा। जाल्माइ खान अहमदजाईले निःशुल्क श’ल्यक्रिया र अन्य उपचार गरिदिए “श’ल्यक्रियाअघि म नराम्री देखिन्थेँ,” उनले भनिन्। उनको उ’प’चारमा संलग्न चि’कित्सकहरू पनि उनको अवस्थामा देखिएको सुधारप्रति खुसी छन्।
“उनको श’ल्यक्रिया राम्रोसँग भयो। स’ङ्क्रमण पनि छैन‘,” डा। जाल्माइ खान अ’हमदजाईले भने। काबुलबाट झ’न्डै २५० किलोमिटर दक्षिणमा पाकिस्तानसँगको सीमानजिकै एउटा दु’र्गम स्थानमा जार्काको परिवार बस्छ। उनको परिवार धेरै गरिब छ। उनी निरक्षर छिन्।
उनको प्रान्तमा ता’लिबानको नि’यन्त्रण छ। स्थानीय नेता र ल’डा’कुहरूले समन्वय भएपछि बल्ल उनी उपचार गर्न का’बुल जान पाइन्। त्यो बेला डा। जाल्माइलाई कोरोनाभाइरस सङ्क्रमण भएको थियो।