• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, साउन २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

लोकप्रिय समाचार

  • १. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

यस्ता छन् महेश भट्टका बलिउड हल्लाउने चर्चित ७ काण्ड


यस्ता छन् महेश भट्टका बलिउड हल्लाउने चर्चित ७ काण्ड

बलिउडका प्रख्यात निर्देशक महेश भट्ट बलिउडका ती व्यक्तिमा पर्छन्, जो प्रायः वि वादको घेरामा रहिरहन्छन् । प्रायः उनी कुनै न कुनै कारणले वि वादमा तानिरहन्छन् । केही समय अघि महेशको तस्बिरहरु र भिडियोहरु सामाजिक सन्जालमा भाइरल भएको थियो । जसमा अभिनेत्रीद्वय रिया चक्रवर्ती र जिया खान उनको नजिक देखिएका थिए ।

यो रिपोर्टमा ती अभिनेत्रीको बारे लेखिएको छ, जसको नजिक आएर महेशले विवादको सूत्रपात गरेका छन् । सारा बलिउडमा निशाना साध्ने अभिनेत्री कंगना रनावत महेशको नजिक परिसकेकी छन् । एक तस्बिरमा कंगना महेशसँग बसेर निकै प्रेमिल पोज दिएको तस्बिर कुनै समयमा सामाजिक सन्जालमा भाइरल भएको थियो ।

एक फिल्म प्रमोशनको समयमा विपाशा बसु र महेशको नि कटताले आम मानिसको ध्यान तानेको थियो । त्यो तस्बिरमा विपाशा र महेश अंकमाल गरिरहेका थिए ।

महेशले कैयौंपटक आफ्नी छोरी आलियालाई सार्वजनिक रुपमै चु म्बन गरेका छन् । यो विषयमा वि वाद हुँदा आलिया र महेश दुवैले यस किसिमको चुम्बन गर्न आफूलाई कुनै समस्या नहुने दाबी गर्दै आएका छन् ।

महेशले अर्की छोरी पुजा भट्टसँग लि पलक चु म्बन गरेको तस्बिरले एक समय हंगामा मच्चाएको थियो । बाबुछोरीको चुम्बनको तस्बिर हेरेर मानिसहरु चकित परेका थिए । आज पनि ती तस्बिरहरु चर्चाको विषय बन्ने गरेका छन् ।

ला गुऔ षधको मामलामा जे ल जीवन बिताइरहेकी अभिनेत्री रिया चक्रवर्ती र महेशको निकटताबारे जोकोही पनि जानकार छन् । सुशान्त सिंह राजपुतको निधन पछि रिया र महेशको यस्ता केयौं तस्बिर सार्वजनिक भए, जसमा उनीहरु एकअर्काका निकट देखिन्छन् ।

केही समय अघि बलिउड अभिनेत्री जिया खानको एक भिडियो सामाजिक सन्जालमा भाइरल भयो । भिडियोमा महेश जियाको निकै नजिक थिए । भिडियोमा महेशको रोमान्टिक अवतारबाट जिया निकै चिन्तित भइरहेको प्रष्ट देख्न सकिन्थ्यो ।

अभिनेत्री मल्लिका शेरावत र महेशको तस्बिरले सामाजिक सन्जालमा चर्चा पाइसकेको छ । एक कार्यक्रमको समयमा मल्लिका र महेशको नि कटता हेर्न पाइएको थियो । उनीहरुको तस्बिर आएपछि विभिन्न किसिमका अफवाह बजारमा आएका थिए ।

फिल्म ‘आशिकी’मा देखिएकी अभिनेत्री अनु अग्रवालमाथि पनि महेशले प्रेमको वर्षा नै गरेका छन् । महेशले अनुको निधारमा चुम्बन गरेको एक तस्बिर आज पनि मानिसले सम्झिइरहेका छन् ।

शनिबार, पुष ०४, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित
प्लास्टिकजन्य फोहोरका कारण नारायणीको अस्तित्व नै संकटमा पर्ने खतरा!
‘महाराजधिराज’मा आर्यन सिग्देल
देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

लोकप्रिय

  • १.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

भर्खरै

  • १.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • २.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ४.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ५.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ७.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.