• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

आज पुस ४ गते शनिवारको राशिफल, निकै राम्रो छ यी राशि भएकाको भाग्य


आज विक्रम सम्बत २०७७ पुस ४ गते शनिवार । इश्वी सम्बत २०२० डिसेम्बर १९ तारिख । नेपाल सम्वत् ११४१ थिंलाथ्व । मार्ग शुक्लपक्ष पञ्चमी, १७:१६:५९ बजे उप्रान्त षष्ठी । नक्षत्र : शतभिषा, २३:०६:२७ बजे उप्रान्त पूर्वभाद्रपदा । करण: कौलव १७:१६:५९ बजेदेखि तैतिल, ०५:२६:१७ बजे उप्रान्त भद्रा । योग : वज्र, १६:३५:१८ बजे उप्रान्त सिद्धि । आज सूर्योदय बिहान ६ बजेर ४९ मिनेटमा भयो भने सूर्यास्त बेलुकी ०५ बजेर १२ मिनेटमा हुने छ । आजको राशिफल निम्नानुसार छ–

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आँटेको काम सफल हुनेछ । मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ । सम्मान र साख आर्जन गरिने छ । अब कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ, त्यसैले पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएका जातकको हकमा आज कर्मक्षेत्रमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दाम्पत्य सुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउनेछ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावकवर्ग सँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ। कर्मचारीले प्रशंसा पाउनेछन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

थालेका काममा ढिलै भएपनि सफलता आर्जन गर्न सकिने छ । सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघि बढ्नेछन् । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । दिउँसोबाट भाग्यस्थानमा चन्द्रमा पुग्नाले परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्न सक्छ । पारिवारिक समस्याहरू हल हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्य सम्पादन हुने दिन छ। आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ। मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । स्वास्थ्य क्षेत्रमा समेत राम्रो छैन । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइनेछ । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय दिनु पर्नेछ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । दिन छिप्पिंदै जाँदा समय भाग्यशाली हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

बौद्धिक र चिन्तनमूलक क्रियाकलापमा दिन बित्नेछ, घरपरिवार र सन्तति पक्षको सहयोग मिल्नेछ। यसरी बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ। आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ। खर्च बढ्न सक्छ। रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ। आत्मबल र संयमता गुमाउनु हुँदैन।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सानातिना घरायसी समस्यामा दौडधूप गर्नुपर्ने भएकाले सुरुमा खिन्नता बढ्न सक्छ, तर दिन नराम्रो छैन। गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ। ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइनेछ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ। डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउनसक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सुरुमा सामाजिक र परोपकारका क्षेत्रमा केही समय व्यतीत हुनसक्छ। तर दिउँसोबाट असहज परिस्थिति सिर्जना हुनेछ। बन्दव्यापारमा भने जस्तो सफलता प्राप्त हुँदैन। प्रेम र प्रणय सम्बन्धमा तिक्तता आउन सक्छ। मातापिता वा घरका ज्येष्ठ सदस्यको स्वास्थ्यमा समस्या देखा पर्न सक्छ। घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सामाजिक काममा दौडधूप हुनसक्छ र धार्मिक/सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइनेछ। व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ। आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन। पारिवारिक सुख मिल्नेछ। मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा सकारात्मक सङ्केत देखिनेछ। चाहनाबमोजिम कार्यसम्पन्न गर्न सकिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

दिन रमाइलो गरी बित्नेछ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ। पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन् । महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ। विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ। स्वास्थ्य सबल छ। बन्दव्यापारमा फाइदा छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आजबाट खराब र दिक्कलाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ। दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन। अधुरा कामहरू पूर्ण हुन थाल्नेछन। स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ। आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नुपर्नेछ। वादविवादमा विजय प्राप्त हुनेछ। परोपकारका क्षेत्रमा आकर्षण बढ्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सुरुमा सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनसक्छ । कामप्रति लगनशीलता बढ्नेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । तर साँझपख गरेका काममा अवरोध आउने सम्भावना छ । दैनिक कामकाजको चाप बढ्न सक्छ । घरायसी प्रयोजनका विषयमा खर्च बृद्धि र तनाव हुनसक्छ ।

शनिबार, पुष ०४, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असार ३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल
आज मिति २०८३ साल असार १ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.