चर्चित हाँस्य व्यंग्य कलाकार मनोज गजुरेलले पूर्वपत्नी मिना ढकाल बिच फेरि ठुलै बि’वाद सुरु भएको छ। हिजो सोमबार गजुरेलले फेसबुक स्टाटस मार्फत झन्डै तीन बर्षअघि नेपालको कानुन अनुसार डिभो’र्स गरेर सम्ब’न्ध सकिएर आ-आफ्ना बाटो लागि सकेपछी पनि पूर्वपत्नी मिना ढकालबाट विभिन्न माध्यामबाट बारम्बार गा’ली बेई’ज्जती गर्ने क्र’म नरोकिएपछि मिना वि’रुद्ध अब कानुनी प्रक्रियामा जाने बताएका थिए।
फेरि आज मिनाले फेसबुक स्टाटस मार्फत गजुरेल माथी विभिन्न आ’रोप लगाइएकि छिन्। मिनाले एक समाचारको लिंक सेयर गर्दै फेसबुकमा लेखिन्, ‘हट्ने होइन डटि ल’ड्ने,अब मेडिकल काउन्सिल तिर नि धा’उने । बाकी ५२ साल देखीका घ’ट्ना परि’घट्ना अनि डि’भोर्स हुँदै आज सम्मका कुरा अदालत मै बहसका विषय बन्ने। हेर्नुस् आज फेसबुकमा यस्तो स्टाट्स लेखिएकी छिन्।