अहिले सामाजिक संजालमा धेरै भिडियोहरु भाइरल भइरहेका छन अझ यो झन त मंसिरको महिना त्यस्मा पनि विवाहका भिडियोहरु त अति नै भाइरल भइरहेका छ्न । यहि मंसिर महिनामा देशमा ख्यातिप्राप्त कलाकार तथा प्रसिद्ध ब्यक्तित्वहरुले पनि धुमधाम संग विवाह गरे । यसैक्रममा प्रखर वक्ता रमेश प्रसाईं र समाजसेवी नन्दा सिंह संग विवाह गरे । त्यस्तै नायिका श्वेता खड्काको पनि विवाह भयो । श्वेताले धनगढीका बिजेन्द्र राउत संग विवाह गरेकी हुन । उनीहरूको विवाह पछिल्लो समय निकै नै चर्चामा बनेको थियो र अहिले पनि बनिरहेको छ ।
त्यस्तै अहिले पछिल्लो समयमा टिकटकमा पनि धेरै भिडियोहरु भाइरल भइरहेका छन । यो मंसिर महिनाभरी विवाहका भिडियोहरुले सामाजिक संजाल भरी रंगिएका छन । त्यस्तै टिकटकमा एउटि पस्चिमी समुदायकि महिलाले विवाहमा खिर पुरि खाने भन्ने टिकटिक निकै नै भाइरल बन्यो ।त्यस्तै अहिले यो भिडियो पनि निकै नै भाइरल बनिरहेको छ । उक्त भिडियो २४ घण्टामै १० लाख भन्दा बढी हेरिएको थियो । अब प्रस्तुत छ उक्त भिडियो ।
उक्त भाइरल भिडियो हेर्न तल क्लिक गर्नुहोला ।