पोखरा- केहि पहिला ब्यापक रुपमा चर्चा कमाएकाे ‘बामरी’ गीत दर्शकले मन पराएपछि उनले ‘बामरी २’ सार्वजनिक गरिन् । उनका धेरै गितहरु दर्शकले निकै नै मनपराएका छ्न। उनको स्वर मात्र नभइ उनको डान्स र साथमा सुन्दरताको पनि निकै हुन्छ । उनले स्टेजमा गर्ने प्रस्तुतिका कारण पनि उनको निकै तारिफ हुन्छ ।
उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनका फ्यान र फलाेङ्ग पनि धेरै छन् । प्रिति नेपाली गीत संगीतको क्षेत्रमा अलि फरक धर अनि फरक शैलीमामा गीत गाउने र अलि फरक देखिन चाहाने गायिका हुन्। पछिल्लाे समय काेराेनाकाे माहामा-रीमा पनि प्रितीले दर्शककाे मन जित्नकाे लागि भने २,४ वटा गीत सार्वजनिक गरिसकेकी छिन् ।
सबै गितहरु फरक फरक धारका भएपनि समग्रमा सफल नै छन। प्रितीलाइ भिडियाेमा जस्ताे देखिन्छ, त्याे भन्दा भेट्दा धेरै फरक छिन् । उनै निकै सिम्पल र जोसँग पनि सजिलै घुलमिल हुनसक्ने छिन् ।
उनी सामाजिक संजालमा पनि उत्तिके सक्रिय रहन्छिन् । समय समयमा सुन्दर तस्बिर शेयर गरिरहन्छिन् । जहाँ उनका फ्यानले उनको प्रंससा गरिरहन्छिन् ।