सा’यद दुख नपा’एको मा’निस सं’सारमा कमै हु’न्छन होला, जो एकअ’र्काको दुख त दे’ख्न त सक्दै सक्दैनन तर आफनै दुखले उनीहरुलाई पोलिरहेको हुन्छ । आज हा’मी त्यस्तै युव’तीको बारे’मा कुरा गर्दैछौ, उन’को नाम हो अ’श्मी तामाङ जो काभ्रे जि’ल्लाकी हुन ।
बिबाहित यि यु’वतीको स’मस्याले गर्दा केही सम’य अगाडि त यिनी अन्तरबार्ता दिदा दिदै बेहोस समेत भएकी थिईन । उतm अन्तरबार्ता धेरैले हेरि’सकेका थि’ए र हे’रिसकेपछि सबैको मन भाबुक पनि भएको थियो । टाउकोमा रगत जम्ने कारणले गर्दा नशामा रगत ब्लक हुने र प्या’रालाइसिस ज’स्ता समस्या देखिएको छ यि युव’तीमा ।
महिनाको जम्मा १५, २० ह’जार जतिले यिनको समस्या हल्का हल्का भएनी समाधान हुने ब’ताउछिन तर त्यही पैसा नपुग्दा उनी अहिले मिडियामा हार गुहार गर्दै आएकी छिन । एउटी छोरीकी आमा अश्मीका श्रीमानले पनि यिनलाई छोडिसकेका छन, अर्कै केटीस“ग घरजम गरेको कुरा बताउछिन यिनी ।
सानैमा खु’कुरी दे’खाएर र धम्का’एर जब’रजस्ती बिहे गर्न बाध्य बना’एको भनी श्रीमा’नलाई आरोप लगाएकी छिन । र माईतमा पनि राम्रो हेमचेम नभएको कुरा बताउछिन । श्री’मानले पनि बाध्य बनाएर र मार्ने धम्की दिएर बिहे गरेको खुलासा गरिन।
हेरौ यो दर्द’नाक भिडियो :