• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

बलिउड नायिकालाई ‘माथ’ खुवाउने सुष्माका ‘बोल्ड’ अवतार, हेराैँ १५ तस्बिर


बलिउड नायिकालाई ‘माथ’ खुवाउने सुष्माका ‘बोल्ड’ अवतार, हेराैँ १५ तस्बिर
रिलमा निकै रमाइलो जस्तो देखिन्छन् कलाकारको जीवन । सुन्दर पोशाक, मन्द मुस्कानले पनि रिलको रमाइलो कि’स्सा । तर रिलमा निकै रोचक देखिने कलाकारले रियल लाइफ भने सोचे जस्तो हुदैन ।
तीनसय बढी म्यूजिक भिडियोमा काम गरेकी सुष्मा अधिकारी गोदावरीको घ-टना कहिल्यै बिर्सन्नन् ।पुसको महिना, गोदावरी लोकेसन । निर्देशक थिए शिब बिक ।
पानीमा भिजेर अभिनय गर्नुपर्ने । निर्देशकले पहिल्यै भिजेर अभिनय गर्नुपर्छ भनेकाले तयार भएर बसेकि थिइन् । सुटिङ सुरु भयो । ट्याङ्करले पानीको फोहोरा दिन थाल्यो ।
निर्देशकको एक्सन संगै सुष्मा पानीको फोहोरामै नाच्न थालिन् । मोडल नयाँ थिए । पटक पटक टेक खाए ।
अब त सुटिङ सकियो भनेर खुसी हुँदै घर आएकी सुष्मालाई घर पुग्दा नपुग्दै हनहनी ज्व-रो आइसकेको थियो । सुष्मा भन्छिन् ‘चिसो पानीमा भिज्दाको असरले एक हप्तासम्म औष-धी खाएर सुत्नु पर्‍यो ।
’ म्यूजिक भिडियोको तुलनामा उनको फिल्म थोरै छ । फिचर फिल्मको तुलनामा म्यूजिक भिडियोको काम छिटो हुने र पारिश्रमिक पनि राम्रो पाइने भएकाले भिडियोमै केन्दि्रत भएको उनको भनाई छ ।
हट एण्ड बोल्ड तस्वीरकै कारण सुष्मा अधिकारीको चर्चा चुलिएको हो । विभिन्न म्यूजिक भिडियोमा अभिनय गरिसकेकी सुष्मा स्टेज कार्यक्रममा पनि उत्तिकै सक्रिय रहन्छिन् ।
सानोमा सार्‍है सोझी र लजालु थिएँ । साथी पनि निकै थोरै थिए । स्कुल पढ्दा त मेरा तीनजना मात्रै साथी थिए । म स्कुलमा औसत विद्यार्थी थिएँ । फस्ट , सेकेण्ड कहिल्यै भइनँ । बाबाले परिक्षाको बेला स्कुलबाट आउनेबित्तिकै पेपर मागेर कस्तो लेख्यौ भनेर सोधिहाल्नु हुन्थ्यो, मलाई दिक्क लाग्थ्यो ।
स्मृती भन्ने निकै मिल्ने साथी थिई । तर, पाँच कक्षामा पढ्दा मज्जैको झ-गडा पर्‍यो । पाँच दिनसम्म बोलिनँ । म बस्ने बेञ्चमा चुइगम टाँसिदिइछ । मेरो स्कटमा चुइगम लागेपछि म नराम्रोसँग रिसाएको थिएँ । अहिले चाँही उ मेरो निकै मिल्ने साथी हो ।
मलाई बाबाले एकपटक मात्रै पि-ट्नु भएको छ । त्यो पनि स्कुल बंक गरेको कारण । मेरो साथीको बाबा-ममी हुनुहुन्थेन । साथीले आज नयाँ फिल्म लाग्छ, हेर्न जाउँ भनी । हामी दुई पिरियड छोडेर फिल्म हेर्न गयौं । हामीले स्कुल छाडेर फिल्म हेर्न गएको पछि थाहा भएछ ।
स्कुलमा चेतराज भन्ने सर हुनुहुन्थ्यो । उहाँको सारै डर लाग्थ्यो । उहाँको नाम सुन्नेबित्तिकै हाम्रो सातो जान्थ्यो । मेरा केही साथीहरु निकै चकचके थिए । उनीहरुले चकचक गरेवापत मैले थुप्रैपटक पिटाई खाएकी छु ।
स्कुल जान घरबाट १५ मिनेट जति लाग्थ्यो । कहिले बाबासँग जान्थेँ त कहिले दादासँग । ५/६ कक्षापछि चाहीँ म आफैं साइकल लिएर जान थालेँ ।
कति साथीहरुले घरमा खाना बनाएको कुरा गर्थे । एकपटक मैले पनि सरप्राइज दिन पर्‍यो भनेर आफ्नै सुरले खाना बसाएँ । तर, सबै डढेछ । पछि ममीको गाली खाएँ ।
म स्कुलमा पेन्सिल खुब हराउथेँ । तर, घरमा आएर भन्दिनथेँ । एउटा बट्टामा पेन्सिल राख्दिनुहुन्थ्यो, खुसुक्क झिकेर झोलामा राख्थेँ । स्कुल जाँदा चिटिक्क परेर जाने बानी थियो । सानोमा ममीले आइरन गर्दिनुहुन्थ्यो । पछि आफैंले गर्न थालेँ ।
मलाई सानोमा पाइन्ट मन पथ्र्यो । पिंक कलर मलाई मन पर्ने रंग थियो । नयाँ लुगा चाँहि प्राय दसैमा किन्दिनुहुन्थ्यो ।
हाम्रो परिवार शाकाहारी भएकाले घरमा माछा मासु पाक्दैन थियो । म फुपुको घरमा गएर मासु खान्थेँ । मलाई थुक्पा खुब मन पथ्र्यो । हामी साथी-साथी मिलेर थुक्पा खाना जान्थ्यौं ।
स्कुल पढ्दाका आठ-नौ जना जति साथी अहिले सम्पर्कमा छन् । हप्तामा एकपटक जसो फेसबुकमा कुरा हुन्छ ।
सानोमा एकपटक दुर्घटना भएको छ । मलाई साइकल चढ्न खुब रहर लाग्ने, तर घरमा दिनुहुन्नथ्यो । एक दिन घरमै थिएँ । सरु दिदी भन्ने हुनुहुन्थ्यो । उहाँ आउनुभो र घुम्न जाउँ भन्नु भो । साइकलको पछाडि बसेँ । सरु दिदीले साइकल चलाइरहँदा मेरो खुट्टा त पांग्राभित्र छिरेछ । घाइते नै भएँ । १५ दिन जति रेस्ट गर्नु पर्‍यो । त्यो वेलामा लागेको चोटको निशाना खुट्टामा अझै बाँकी छ ।
म सानैदेखि स्कुलमा हुने कार्यक्रममा डान्स गर्थेँ । ठुलो भएपछि के हुने मैले केही सोचेको थिइनँ तर, साथीहरुले हिरोइन हुन्छेस भन्थे । म जन्मेको धनगढी । हाम्रो गाउँमा थुप्रै कार्यक्रम हुन्थ्यो तर, त्यति धेरै त्यस्ता कार्यक्रममा जान्नथेँ ।
मैले स्कुल पढ्दा राजेश हमाल र दिलिप रायमाझीको नाम सुनेको थिएँ तर, भेट भएको थिएन ।
म्युजिक भिडियोमा ब्यस्त नायिका सुष्मा अधिकारी दैनिक कम्तिमा तीन घण्टा समाजिक सञ्जालमै रमाउँछिन् । फेसबुक र इन्स्टाग्राममा बढी नै झुम्मिने सुष्मालाई लाग्छ ‘दर्शकसँग पुग्ने सबै भन्दा सहज र सजिलो माध्यम सामाजिक सञ्जाल नै हो ।’
दुइटा मोबाइल बोक्ने गरेकी सुष्माले ल्यापटप चलाउन छाडेको धेरै भैसक्यो । उनको बुझाइमा ‘अब मोबाइलमै सबथोक हुन्छ ल्यापटप जरुरी छैन ।’ महिनामा पाँच हजार पैसा उनले सामाजिक सञ्जालमै खर्च गर्ने गरेकी छिन् ।
Aa

बिहिबार, मङि्सर २५, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
आज अन्तरराष्ट्रिय योग दिवस
विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.