• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, साउन २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

लोकप्रिय समाचार

  • १. नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २. तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ३. आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

बिदेशी भूमिमा जन्मिएर बलिउडमा चम्किएका ७ नायिका [तस्बिरसहित]

बलिउड उद्योग संसारमै चर्चित क्षेत्र हो । जहाँ अरू देशका ब्यक्ती पनि प्रवेश गरेर करियर बनाउन लालयित हुन्छन् । कुनै पनि कलाकारहरु भनेका देशका गहना हुन जसलाइ देशको सिमानाले बाध्न सक्दैन। त्यस्तै केहि कलाकार छन् जो बिदेशी भूमिमा जन्मिएर बलिउड चलचित्र उद्योगमा उधुम मच्चाईरहेका छन् । हामीले केहि नायिकाबारे जानकारी प्रस्तुत गरेका छाैँ ।

कट्रिना कैफ

निकै चर्चिट बलिउड अभिनेत्री हुन् कट्रिना कैफ। चलचित्र बूम मार्फत आफ्नो करियरको सुरुवात गरेकी कट्रिना ब्रिटेनकी नागरिक हुन्। तरपनि उनले बलिउडमा उधुम मच्चाइरहेकी छिन् ।

जैकलीन फर्नाडीस

जैकलीन फर्नाडीस श्रीलंककी नागरिक हुन। तर पनि बलिउडमा केहि गर्ने उदेश्यले यस क्षेत्रमा लागेकी अभिनेत्रीले बलिउडका केहि चलचित्रमा काम गरिसकेकी छिन।

नरगिस फाखरी

नरगिस फाखरी बलिउडकी चर्चित अभिनेत्रीमध्येकी एक हुन। अमेरिकाबाट बलिउड सिने उद्योगमा केहि गर्छु भन्ने उदेश्यले आएकी हलिउड मोडल नरगिसले ३० बर्षको उमेरपछि आफ्नो करियरको सुरुवात गरेकी हुन्।

नोरा फतेही

क्यानेडियन बेली डान्सर नोरा फतेही पनि पछिल्लो समय बलिउडकि सर्वाधिक चर्चामा रहेकी अभिनेत्री हुन्। उनका डान्स निकै भाइरल हुने गर्छन् ।

सनी लियोनी

भारतीय मुलकी क्यानेडियन नागरिक हुन सनी लियोनी। टिभी रियालिटी शो बिग बोसबाट बलिउडमा प्रवेश गरेकी सनी पछिल्लो समय बलिउडमा निकै चर्चित छिन।

एमी जैकसन

एमी इङ्गल्याण्डमा जन्मिएकी हुन् । उनले सन् २०१० देखि करियरको सुरुवात गरेकी हुन्। रजनिकांतको फिल्म २.० मा अभिनय गरेकी यमी विभिन्न साउथ फिल्महरुमा समेत काम गरेकी छिन। उनको पनि बलिउडमा निकै चर्चा हुने गर्छ

कल्कि कोचलीन

फ्रान्सेली मूलकी भारतीय अभिनेत्री कल्की कोचलिनले आफ्नो करियरको सुरुवात देव डि मार्फत गरेकी हुन्। उनै कल्की बिनाबिवाह आमा बनेपछि निकै चर्चामा रहिन् ।

बिहिबार, मङि्सर ११, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
आज अन्तरराष्ट्रिय योग दिवस
विश्व हाँसो दिवस मानाउँदै
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु

लोकप्रिय

  • १.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २.
    तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ३.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • २.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

  • ४.
    भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

  • ५.
    डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो

  • ६.
    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.