‘दबंग गर्ल’ सोनाक्षी सिन्हा पछिल्लो समय माल्दिभ्समा छिन् । छुट्टी मनाउन उनी त्यहाँ पुगेकी हुन् । उनले सामाजिक संजालमा त्यहाँका केही तस्बिर सार्वजनिक गरेकी छन् । उनले सामुन्द्री किनारामा मस्ती गरेकी छन् ।
उनी निकै हट देखिएकी छन् । आफुलाई आइल्याण्ड गर्ल बताउँदै त्यहाँका तस्बिर सामाजिक सञ्जालमार्फत शेयर
तस्बिरमा उनले बि-कनी लगाएकी छिन् । बि-कनीमा उनले समुन्द्रको पानी र किनारामा बसेको तस्बिर समेत खिचाएकी छन् । एक तस्बिरमा उनी निकै हट समेत देखिएकी छन् । आफुलाई आइल्याण्ड गर्ल बताउँदै उनले त्यहाँका तस्बिर सामाजिक सञ्जालमार्फत शेयर गरेकी हुन् ।
सोनाक्षी अहिले माल्दिपको कोधिप्परु आइल्याण्डको ठुलो पार्कमा छिन् । फ्यानले उनका त्यहाँका तस्बिर मनपराएका छन् । कामको कुरागर्ने हो भने सोनाक्षी अब फिल्म ‘भुज: द प्राइड अफ इन्डिया’मा देखिदैछिन् ।