स्वर्गिय वुवाको ४५ दिनको पुन्य तिथिमा सडकमा कस्टकर जिवन विताउनुभएका वेवारिसे वेसाहारा हरुलाइ एक छाक खाना
स्वर्गिय वुवा राजा भक्त खयरगोली को ४५ दिनको पुन्य तिथिमा आमा सुवर्ण केसरी खयरगोली छोरी शारदा खयरगोली कर्माचार्य छोराहरु राजन राज र राजेश बुहारी मन्जु आरती एनि र सम्पुरण परिवार मिलेर सडकमा कस्टकर जिवन विताउनुभएका वेवारिसे वेसाहारा हरुलाइ एक छाक खाना खुवाउन सहयोग गर्नुभएकोमा वेवारिसे व्यवस्थापन तथा पुनर्जिवन केन्द्र चितवन शाखा मृत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक नमन गर्दछौं🙏