• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, पुष २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक

लोकप्रिय समाचार

  • १. गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

श्रीमान विदेशमा दु ख गर्दै यता श्रीमती २ बर्षकि छोरी थुनेर फरार , आखिर कता गइन् त ?के हो वास्तविकता?


पर्बत : साच्ची महिलाहरुले आफ्नो ओहोदा विर्सिएकै हुन् त ? ३३ प्रतिशतको दुरुपयोग किन गरिरहेका छन् महिलाहरु ?आजको यो २१औं शताव्दीको यो समयमा इन्टरनेटले ठुलो सुविधा उपभोग गर्न पाइएको छ तर मानिसहरु त्यसको गलत प्रयोग गरेर घरवार नै तहसनहस वनाउन तिर लाग्दैछन् । वढि मात्रामा महिलाहरु यसको नराम्रो सिकार हुन पुगेका छन् । एउटा महिलाले गलत गर्यो भन्दैमा सवैलाइ गलत भन्न पनि मिल्दैन । तर एक जना गलत भए पछि पनि अर्को गलत नहोला भन्न पनि सकिदैन त्यसैल सचेत रहनु जरुरी छ । तर गल्ति एक जनाको मात्रै हुदैन महिला पुरुष दुवै दोषी हुन्छन् । कति वेला को? कस्तो? रुप लिन्छन् थाहा नै नहुने हुँदा सचेत रहन, चेतना जगाउन अनि खवरदारी गर्न जरुरी छ ।
हजुर आजको घटना विषय वस्तु पनि  गलत कदमलाइ खवरदारी गरौ , सचेत रहौं भन्ने उद्देश्यले वास्तविक घटनालाइ जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरेका छौं  ।

यसै सन्दर्भमा पर्बत जिल्ला कुश्मा नगरपालिका-२ खुर्कुट फलातेमा  घटेको एक घटनाले माथिका कुराहरू सोच्न वाध्य गराउँछ ।

आउनुस सन्दर्भतिर जाउ –
१९ बर्सिय सितल पुरी आफ्नी भर्खरकी २ वर्षिय छोरीलाइ कोठाभित्र थुनेर गत पुस ४ गते विहान ५ वजे देखि सम्पर्क विहिन भएकि छिन। गाउकै रवि परियार नाम गरेको एक विवाहित पुरुषसंग भागेको गाउलेहरु अनि सितलकी सासुको आशंङ्का रहेको छ । यता उता वुझ्दा आशङ्का नभएर केटासंगै गएको प्रष्ट भएको सितलकी सासुको ठोकुवा नै  छ ।
“धुमधामले विहे गरेर भित्र्याएको वुहारीलाइ छोरी सरह राखेको थिए” ,सासुले सुनाइन् । उनले छोरो घरआउन १ महिना मात्र बाँकी  हुँदा २ वर्षकी छोरीलाइ समेत छोडेर विचल्ली वनाएको  गुनासो पोखेकी छन् । सितल घरबाट जादा ‘ अब म गए,मलाइ न खोज्नु होला,मैले हजुरहरुको सम्पत्ति केहि पनि लेराएको छैन,अर्को जुनिमा भेटौला’ भनी लेखेको चिट्ठी भेटिएको सासुले हामीलाई वताएकी छन् ।

बाकी जानकारीका लागि स्विट नेपालमा प्रसारण भएको यो भिडियो हेर्नूहोला –

अव दोष यहाँ कसलाइ दिनु । वास्तविकता अझै प्रष्ट भ्रएको छैन ।एक तर्फी मात्र कुरा सुनियो। के यहि होला त वास्तविक कुरा?हामी यस विषयको वास्तविकतालाई विचार गरि  यहाँ सामु लिएर आउने प्रयास गर्नेछौँ  त्यतिन्जेलसम्म हामीसंग जोडिएर रहनु होला धन्यवाद ।

 

  • आमा
  • छोरी
  • थुनेर
  • फरार
  • विदेश
  • श्रीमान
आइतबार, माघ ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
गैँडाकोट महोत्सवको तयारी तीव्र
उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ
दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

भर्खरै

  • १.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • २.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ३.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ४.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

  • ५.
    उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

  • ६.
    दशैं–तिहारको अवसरमा AIMS Abroad Education द्वारा फोटो प्रतियोगिता, गोलाप्रथाबाट विजेता घोषणा

  • ७.
    कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

  • ८.
    ई–क्यान चितवनको अध्यक्षमा भोजबहादुर खड्का निर्वाचित

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.