• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

चितवनमा आत्महत्या गर्नेमा पुरुष अग्रपंक्तिमा


भरतपुर : चितवनमा आत्महत्या गर्नेहरुमा महिलाभन्दा पुरुष बढी देखिएका छन् । गत आर्थिक वर्षदेखि चालु आर्थिक वर्षसम्मको चार महिनाको तथ्यांकले महिलाभन्दा पुरुष बढीले आत्महत्या गरेको देखाएको हो ।

यस आर्थिक वर्षको साउनदेखि मंसिरसम्म आत्महत्या गर्ने ७९ जनाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ । ती मध्य पुरुष ४४ जना र ३४ जना महिलाले आत्महत्या गरेका छन् । गत आर्थिक वर्षमा भने २ सय १९ जनाले आत्महत्या गरेको तथ्यांक छ । जसमध्य १४० जना पुरुष र ७९ जना महिला रहेका छन् ।

पेशागत रुपमा हेर्दा आत्महत्या गर्नेहरुमा कृषक बढी रहेका छन् । गत आर्थिक वर्षमा ७९ जना कृषक, २६ जना गृहिणी, ३६ जना बेरोजगार, ३५ जना मजदुर, ३ जना विद्यार्थी, १० जना व्यापारी, ५ जना कर्मचारी, १ जना चालक, सहचालक र ९ जना अन्यले आत्महत्या गरेको तथ्यांक छ । चालु आर्थिक वर्षको मंसिरसम्म ३० जना कृषक, १६ जना गृहिणी, १४ जना बेरोजगार, ७ जना मजदुर, ६ जना विद्यार्थी, १ जना व्यापारी, २ जना कर्मचारी, २ जना सहचालक र १ जना अन्यले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकले देखाउछ ।

उमेर समूहको आधारमा हेर्दा ६० वर्षदेखिमाथिका धेरै व्यक्तिले आत्महत्या गरेको देखिन्छ । गत आर्थिक वर्षमा ६० वर्ष माथिका ४५ जनाले आत्महत्या गरेका हुन् । १६ वर्ष मुनिका ७ जना, १६ देखि २५ वर्ष उमेर समूहका ४३ जना,२५ देखि ३५ वर्षका उमेर समूहका ३९ जना, ३५ देखि ४५ वर्ष उमेर समूहका ४२ जना, ४५ देखि ६० वर्ष उमेर समूहका ४२ जना र उमेर नखुलेको एक जनाले आत्महत्या गरेका छन् ।

चालु आर्थिक वर्षमा ६० वर्ष माथिका २२ जनाले आत्महत्या गरेका छन् । यस्तै १६ वर्ष मुनिका २ जना, १६ देखि २५ वर्ष उमेर समूहका ९ जना, २५ देखि ३५ वर्ष उमेर समूहका १२ जना, ३५ देखि ४५ वर्ष उमेर समूहका १० जना, ४५ देखि ६० वर्ष उमेर समूहका २३ जना र एक जना उमेर नखुलेकाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेहरु मध्ये धेरैजसो झण्डिएको देखिन्छ । चालु आर्थिक वर्षमा ६५ जनाले झुण्डिएर आत्म हत्या गरेका छन् भने १३ जनाले बिष सेवन गरेर १ जानाले हाम्फालेर आत्म हत्याका छन् । गत आर्थिक बर्षमा १७१ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । ४३ जनाले बिष सेवन गरेर ३ जानाले हाम्फालेर २ जानाले आगो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

गत आर्थिक वर्षमा लकडाउनको समय परेकोले आत्महत्या बढेको देखिन्छ । लकडाउनको समयमा पेशा, रोजगारी गुमाएर आर्थिक संकट परेपछि आत्महत्या गरेको अनुमान प्रहरीले गरेको छ । लामो लकडाउनका कारण धेरै जनामा मानसिक तनाव देखिएसंगै आत्महत्या गर्नेको संख्या बढेको हो ।

  • अग्रपंक्ति
  • आत्महत्या
  • गर्ने
  • चितवन
  • पुरुष
बुधबार, पुष २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.