• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, जेठ १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • २. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ३. गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ४. सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ५. आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ६. आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७. आज मिति २०८३ साल जेठ १३ गते बुधबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

  • ९. प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

  • १०. आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

खोप नलगाएकाहरुमा ओमिक्रोनको खतरा बढी : डा.अधिकारी

चितवन : बरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीले खोप भ्याक्सिन नलगाएको समुदायमा कोरोनाको ओमिक्रोन भेरियन्ट बढी खतरा हुने बताउनु भएको छ । अहिलेसम्मको अध्यनले ओमिक्रोनका संक्रमित अस्पताल भर्ना र गम्भीर समस्या हुने चाहिँ एकदम कम देखिएको भए पनि खोप नलगाएको समुदायमा भने बढी खतरा रहेको उहाँले बताउनुभएको हो ।

डा. अधिकारीले भन्नुभयो “यो समुदायमा छिटोछिटो फैलिएको छ ।” २४ नोभेम्बरमा दक्षिण अफ्रिकाबाट पत्ता लागेको कोभिडको तेस्रो म्युटेसन भेरियन्ट ओमिक्रोन भएको भन्दै उहाँले भन्नुभयो “कुनै पनि भाइरसमा स्वरुप परिवर्तन अथवा म्युटेसन हुँदा यो बढी गम्भीर भएर जान सक्छ अथवा सामान्य भाइरस बनेर हराएर जान पनि सक्छ । कोभिडमा भएका अहिलेसम्मका म्युटेसन हेर्दा तुरुन्त हराउने प्रकृतिको नभइ स्थिर पाण्मिकको रुपमा बदलिईरहेर दुख दिइरहन सक्ने देखिन्छ ।”

ओमिक्रोम सबैभन्दा धेरै म्युटेसन भएर देखिएकोले यसको सर्ने तरिका, गम्भिरता र भ्याक्सिनको प्रभाव फरक हुनसक्ने देखिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “अहिलेसम्मको तथ्यांकले यो धेरै छिटो फैलन सक्ने, श्वासप्रस्वासको माथिल्लो अङ्ग नाक र स्वासनलीमा बढी रहने तर फोक्सोको भित्री भागसम्म कम पुग्ने हुनाले गम्भीर निमोनिया कम हुने गर्दछ । यसले गर्दा अस्पताल भर्ना धेरै नहुने तर धेरै जनालाइ एकैचोटी संक्रमित गर्नसक्ने देखिएको छ ।” खोपले समेत कम सुरक्षा दिन सक्ने भन्दै उहाँले अगाडि थप्नुभयो “खोपले काम गर्ने भाइरसको प्रोटिनमा म्युटेसन भएकोले खोपले कम सुरक्षा दिन सक्ने खतरा देखिन्छ ।” पहिलेको भेरिएन्टभन्दा सर्ने अवधी औसत ३ दिन देखिएको बताउँदै उहाँले भन्नुभयो “यो सर्ने समय पहिलेको भेरियन्टभन्दा चाँडो हो ।”

ज्वरो आउने, नाकबाट हल्का पानी बग्ने, घाँटी खसखसाउने, सुख्खा खोकी लाग्ने, ज्यान बेसरी दुख्ने, थाक्ने र राती पसिना आउने जस्ता लक्षण यो भेरियन्टमा देखिएको बताउँदै डा. अधिकारीले भन्नुभयो “मौसमी फ्लू जस्तो मानेर मानिसहरु परीक्षण नगरी आफ्नो दैनिकी गरिरहे धेरैलाई सर्न सक्छन ।” अहिलेसम्मको अध्ययनले अस्पताल भर्ना र गम्भीर समस्या हुने चाहिँ एकदम कम देखिएको उहाँको भनाई छ । शरीरको प्रतिरोध क्षमता र दीर्घ असर पोष्ट कोभिड बारे नतिजा आईनसकेको उहाँले जानकारी दिनुभयो ।

kantipur health

  • : डा.अधिकारी
  • ओमिक्रोनको
  • खतरा
  • खोप
  • नलगाएकाहरुमा
  • बढी
मङ्गलबार, पुष २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस
आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान
सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर
प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल
गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

लोकप्रिय

  • १.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • २.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ३.
    गैँडाकोट महोत्सव–२०८२ को फाइदा ३४ हजार मात्रै

  • ४.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ५.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ६.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    नेपाली जनताको सङ्घर्ष र बलिदानः आज १९औँ गणतन्त्र दिवस

  • २.
    आज बजेट सार्वजनिक हुँदैः आकार २० खर्ब नाघ्ने, कर्मचारीको तलब बढ्ने अनुमान

  • ३.
    आज मिति २०८३ साल जेठ १५ गते शुक्रबार , यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल जेठ १४ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

  • ६.
    मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

  • ७.
    प्रधानमन्त्री बालेन, सभापति रवि र अर्थमन्त्री स्वर्णिमबिच सिंहदरबारमा ४ घण्टा छलफल

  • ८.
    आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.