• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, चैत ०४, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

घट्यो सुनचाँदीको मूल्य

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

लोकप्रिय समाचार

  • १. हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २. पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ३. घट्यो सुनचाँदीको मूल्य

  • ४. १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५. ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ६. माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

  • ७. दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

  • ८. सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

इन्द्रेणीकि पुरानो गायिका मिना लामा लामो समयपछि मिडियामा,इन्द्रेणी छोड्नुको खास कारण बल्ल खोलिन

इन्द्रेणीबाट आम नेपालीको मन जितेकी लोकप्रिय गायिका मिना लामा लामो समयपछि मिडियामा आएकी छिन।उनि आम नेपालीको खोजीमा रहेकी गायिका हुन्।एक समय इन्द्रेणीमा कृष्ण कंडेल संग उनलाई हरेक शृंखलामा देख्न पाइन्थ्यो,उनि एक्कासी जापान लागेपछि इन्द्रेणीमा उनको अभाब भएको हो।

केहि समय जापान बसेर फर्किएकी लामाले पारिवारिक कारणलेनै इन्द्रेणी छाडेको खुलेको छ।उनले आफुलाई सबै कुराले साथ् दिदा दिदै पनि इन्द्रेणी छाड्न पर्दाको पिडा रहेको पनि व्यक्त गरिन।इन्द्रेणी टिम झन् अगाडी बढेको देख्दा आफुलाई गर्व लागेको उनको भनाई रहेको छ भने अझै इन्द्रेणीमा गएर निरन्तर दोहोरी गाइरहेको समेत उनले बताएकी छिन।

आफुले छाडेको केहि समयमै टिका सानु आएको र इन्द्रेणीलाइ अगाडी लान साथ् दिएको समेत बताएकी छिन।झन्डै ८ बर्ष निरन्तर इन्द्रेणीमा काम गरेकी लामाले स्टेज निरन्तर जानु परेको र केहि पारिवारिक कारण इन्द्रेणी जान नसकेको र सल्लाहलेनै इन्द्रेणीबाट बिदा लिएको बताएकी हुन्।

आफुलाई कृष्ण कडेलले नै यो क्षेत्रमा निरन्तर साथ् दिएको उनको भनाइ रहेको छ। आफु संगै लोकप्रिय गायिका सन्ध्या बुढा र लोकप्रिय गायक कृष्ण रेउले ले पनि सहकार्य गर्दै अगाडी बढेको र संगै इन्द्रेणीबाट बिदा लिएको समेत खुलाएकी छिन।खुलेरै इन्द्रेणीको प्रशंसा गरेकी मीनाले इन्द्रेणी आफ्नो माइती घर भन्दा प्यारो लाग्ने बताएकी हुन्।हेरौ यो बिशेष कुराकानी :

शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन
हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ
ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते
१६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

लोकप्रिय

  • १.
    हनि ट्र्यापमा संलग्न रहेको आरोपमा चितवनमा दुई जना पक्राउ

  • २.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ३.
    घट्यो सुनचाँदीको मूल्य

  • ४.
    १६ बर्षिया इनिशाको बलात्कार पछि हत्याको भएको प्रहरी निश्कर्ष

  • ५.
    ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

  • ६.

  • ७.
    पुल नहुँदा जोखिमपूर्ण यात्राः बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

  • ८.
    सुर्खेतमा किशोरीको बलात्कारपछि हत्या : दोषीमाथि कडा कारबाहीको माग

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.