• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २. जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६. भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

  • ७. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ८. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ९. बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

  • १०. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

यसरी नाच्दै भित्राए मुकुन्दले इन्दिरा,बुबा भने छोरोको विवाहमा आउदै आएनन् (भिडियो हेर्नुस्)


निकै लामो समयदेखि मुकुन्देको बिबाहको कुरा चलिरहेको थियो सामाजिक संजालमा तर मुकुनेले भने आफुले खोजे जस्तै भेटिए बिबाह गर्ने बताउँदै आएका थिए । ४० वर्षका मुकुन्देको मंसिर २७ गते झापाकी इन्दिरासगँ बिबाह भएको छ । बिबाह हुनु भन्दा केही दिन अघि उनिहरुको दस दिने दाजुभाइमा जुठो परे पछि मुकुन्देको घरमा ओअनि बिबाह गर्ने या नगर्ने भन्ने निकै विवाद भएको थियो । मुकुन्दे भने आफ्नो घरभन्दा बाहिरको जुठोले बिबाह नरोकिने बताउँदै आएका थिए ।

मुकुन्देका बुबाले भने दस दिने दाजुभाइमाइ जुठो भएकोले घरबाट बिबाह नहुने र घरमा नभित्राउने पनि बताएका थिए । बाउ छोरा बिचको यो बिबादले मुकुन्देको बिबाह हो कि रोकिएला भन्ने धेरैलाई थियो । तर निर्धारित मितिमै मुकुन्देको बिबाह सम्पन्न भएको छ । घर भित्रबाट बेहुला नअन्माएता पनि आफ्नै घर बाहिर आगनबाट मुकुन्दे अन्मिएर इन्दिरालाई लिन गए । झुठो परेकाले बुबा आमाले भने मुकुन्देलाई अन्माएनन । आफन्तहरुले अन्माएका थिए मुकुन्देलाई ।

बिबाह समारोहमा मुकुन्देका बुबा भने सहभागी भएनन । आफुले सबै कुरा निश्चित भै सकेकोले बिबाह गर्न नरोक्ने तर आफू भने सहभागी नहुने बताए । आफ्नो परम्परा अनुसार बिबाह नै गर्न नहुने थियो तर पनि आफुले उक्त अनुमती दिएको तर आफू भने सहभागी नहुने उनका बुबाले बताएका थिए । मुकुन्दे केही आफ्ना आफन्त सहित दुलहिको घर गएका थिए । पहिले तयारी गरे अनुसार भने उनको बिबाहको रौनक घरमा नभएको मुकुन्दे आफैले पनि बताए ।

तर बेहुलिको घरमा भने राम्रै तयस्री देखिएको थियो । उनिहरुले हिन्दु परम्परा अनुसार नै बिबाह गरेका हुन । हिन्दु परम्परालाई आलोचना गर्दै आएका मुकुन्देले बिबाह भने हिन्दु परम्परा अनुसार नै गरे । बिबाहमा मुकुन्दे निकै खुशी भएको प्रतिक्रिया दिए । साथै उनी श्रीमती इन्दिरा सगैँ नाचेर खुशी साटासाट पनि गरे । बिबाह पछि मुकुन्देको घरमा भने भित्राउन भने पाएनन । उनलाइ बाहिरै सबैले टीका लगाइदिए पछि मात्र मुकुन्दे र इन्दिरा घर भित्र गएका थिए । अन्य आफन्तले टीका लगाईदिएता पनि मुकुन्देका बाबू आमाले भने टीका लगाइदिएनन ।

केही हप्ता अघि मुकुन्देले झापाकी इन्दिरा संगौलासगँ फुलमाला गरेका थिए भने उनको बिबाह मंसिर २७ गतेका लागि तोकिएको थियो । यस अघि मुकुन्देले कतै आफ्नो आफन्त पर्ने कै मृ’त्यु भएको भनी घरमा आफ्नो बिबाहको बारेमा अल्छी गरेको बताएको थियो । तर बेहुली पक्षमा भने भब्य तयारी भएको बुझिएको मुकुन्देको भनाई थियो । घरमा भने भाईहरु पनि अशंबण्डा गरेको समय पनि भएकोले बाहाना पाएर भड्किएको उनले बताएका थिए ।

भिडियो हेर्नुस :-

बिहिबार, पुष ०१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • २.
    जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ जना घाइते

  • ३.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ४.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ५.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ६.
    भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.