• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ०८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

धरानमा घरभित्र एक युवकको श’व फेला,बाहिरै मा’रेर घरभित्र राखेको आ’शं’का (भिडियो हेर्नुस)

सुनसरी जिल्लाको धरान उपमहानगरपालिका ६ पा’न’मा’रा स्थित एक घरमा युवकको श’व फे’ला परेको छ । श’वको प्रकृति हेर्दा बाहिर नै मा’रे’र उनको श’व घर भित्र ल्याएर राखेको जस्तो देखिएको छ । मृ’त’कका आफन्तले पनि मृतकको श”व बाहिर बाट नै मा’रे’र घर भित्र लुकाएको बताएका छन । पानमारा घर भएका ती युवकको श”व मोरङको केराबारी स्थित एक घरमा फे”ला परेको थियो । स्थानिय युवकहरुबिच झ”ग’डा भएको कारण उनको मृ”त्यु भएको प्र’हरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

धरान ६ पानमाराका १८ वर्षीय अनिश कट्वाल केराबारी का खेम लिम्बुको घरमा मृ”त अवस्थामा भेटिएको प्र’हरिले बताएको छ । उक्त राती स्थानिय युवाहरुबिच झ”ग’डा भएको प्र’हरिले बताएको छ । त्यही झ’ग’डामा अनिशको ज्या’न गएको हुन सक्ने प्र’हरिको अनुमान छ । मृ’त’कको अनुहारमा कु’ट’पि’ट गरिएको जस्तो चो’ट देखिएको केराबारी ६ का वार्ड अध्यक्ष उपेन्द्र मगरले बताएका छन । उक्त घरमा अनिश राती आएर सुतेको हुन सक्ने पनि स्थानियहरु बताउँछन ।

घरधनी खेम लिम्बुले भने बिहान अबेर उनलाई देखे पछि प्र”हरिलाई खबर गरेको बुझिएको छ । जानकारि पाए लगत्तै पुगेको प्र”हरीले अ’नुसन्धान थालेको बताएको छ । इलाका प्र’हरी केराबारिले घ’टनामा संलग्न रहेको आशंकामा दुई जनालाई प”क्राउ गरेको छ । घ”टनाको थप अनुसन्धान भैरहेको र अन्य संलग्नहरुको पनि खोजी भै रहेको प्र”हरीले बताएको छ । स्थानियहरुले भने मृ”तक अनिशको अनुहारमा चो”ट रहेको, हात भाचिएको, मुन्टो बटारिएको अवस्थामा भेटिएको बताएका छन ।

स्थानियहरुका अनुसार अनिशको साथी विशाल बिक ले उनलाई केराबारी लिएर गएको बताए । उसैले अन्य साथिहरु लगाएर मारेको आ’रोप स्थानियको छ । केही दिन अघि मोबाइल चो”रिको केशमा विशाल बिक परेको र त्यही विषयले नै गर्दा अनिशको ह”त्या भएको उनिहरुको आ”रोप छ । बिसालले मोबाइल चोरी गरेर दो”ष अनिशलाई लगाएको र पछि मोबाइलको पैसा १७ हजार बिसालले तिर्नु परेको चो”री गरेको भनी बिसालले पि”टा”ई पनि खाएकोले गर्दा त्यही बदला लिएको हुन सक्ने उनिहरुको दाबी छ ।

मृ”त”क भेटिएको घरमा बेलुका नै आएर सुतेको भनिएता पनि उनी आफै त्यसरी माथिल्लो तलामा गएर सुत्ने अवस्था नरहेको आफन्तहरु बताउँछन । उनको अनुहार भरी चो”ट, हात भाचिएको, मु’न्टो बटारिएको अवस्थामा रहेको हुदाँ त्यस्तो ब्याक्ती माथिल्लो तला जान नसक्ने उनिहरुको भनाई छ । बाहिर नै मा”रे”र उनको श”व त्यहा लुकाएको हुन सक्ने स्थानियहरु बताउँछन । घरधनी खेम लिम्बुले भने आफुले बिहान अबेर मात्र देखेको बताएका छन । यता उनी सगै गएता साथि विशाल भने अघिल्लो दिनै घर फर्किएका थिए । (भिडियो हेर्नुस)

आइतबार, मङि्सर १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.