• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

यस्तो छ आजको मौसम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३. टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ४. आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६. खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत

  • ७. यस्तो छ आजको मौसम

जग्गा बेचेर फ’रार श्रीमान २ महिनापछि काँडाघारीबाट समातिए (भिडियो हेर्नुहोस्)

सम्झना तामाङ काठमाडौ कुमार कार्की करिव दुई महिना अघि काठमाडौकि सम्झना तामाङ श्रीमान हराएको भम्दै मिडियामा आएकी थिइन । करिव ४ वर्ष अघि वैदेशिक रोजगारिका लागि मलेसिया गएका थिए श्रीमान कुमार कार्की । तर मलेसियाबाट छुट्टिमा फर्किए पछि भने श्रीमानको ब्याबहक्र परिवर्तन भएको उनले बताएकी थिइन । पहिले पनि बिबाह गरेको र आफुसगँ कुमारको बिहे हुनु अघि उनकी श्रीमती अरुसगैँ गएको भन्ने आफुले थाहा पाएको उनको भनाई थियो । आफुले बिबाह गरे पछि श्रीमन बिदेश गएर छुट्टिमा फर्किएको उनले बताएकी थिइन

फर्किए पछि भने सधै फोनमा मात्र बोली रहने गरेको उनको भनाई थियो । श्रीमान बिदेश बाट नै आफुसगँ बाट भाग्ने योजना बनाएर आएकोले घर आउने बित्तिकै जग्गाहरु पनि हतार हतार गरि बेचेर पुन बिदेश जाने भनी हिडेकी उनले बताएकी थिइन । त्यस पछि भने कुनै सम्पर्कमा नभएको उनले बताएकी थिइन । दुई महिना अघि आफू आफ्नो आफन्त, प्रहरि लगायत सबै ठाउँ खोजी गर्दा पनि श्रीमान नभेटिएको भन्दै काठमाडौबाट चितवनमा पत्रकार सन्तोष देउजा समक्ष पुगेकी थिइन ।

त्यस पछि उनको भिडियो बाहिरिए सगैँ मिडिया मार्फत उनका श्रीमान कुमार कार्किको खोजी सुरु गरिएको थियो । खोजी हुँदै गर्दा कुमार कार्की काठमाडौकै काडाघारिमा भेटिएका थिए । कुमार काडाघारिमा छन भन्ने जानकारी पाए पछि सम्झना प्रहरी र आफन्त सहित सो स्थानमा पुगेकी थिइन । श्रीमान कुमार अर्कै केटि लिएर बसेको भन्ने आफुहरुले थाहा पाए पछि आफुहरु दिउँसो नगएर राती उनिहरु बसेको स्थानमा गएको उनले बताइन । दिउँसो दुबै जना भेटिदैनन भनेर आफुहरु बेलुका गएको उनले बताइन ।

आफुहरु बेलुका जादाँ उनिहरु दुबैजनालाई सगैँ भेटेको सम्झनाले बताईन । पहिले आफू मात्र भित्र जादाँ श्रीमान केही आक्रोशित बनेको पनि उनले बताईन । तर श्रीमानले नै आफुले गल्ती गरेको भन्दै स्विकार गरेको सम्झनाले बताईन । श्रीमानले त्यो बेला तैले पनि गल्ती गरेको भन्दै केही आफुलाई पनि दोष देखाएको उनले बताईन । तर आफुले गल्ती गरेको भए घरमै बसेर सल्लाह गर्नु पर्नेमा किन यसरी बिचल्ली बनाएर थाहै नदिइ हिड्नु, यसरी हिड्दा सबै राम्रो भयो र ? भन्दा उहाले गल्ती भयो भनी स्विकारेको सम्झनाको भनाई छ ।

पछि उनिहरी दुबैलाई प्रहरीले लिएर गएको उनको भनाई छ । २२ वर्ष कि ती महिलाले आफुलाई कुमारले आफू डिभोर्स भएर बसेको भनि भनेकोले गर्दा आफुले पनि बिबाह गरेको बताएको सम्झनाको भनाई छ । अहिले भने श्रीमान आफुसगँ ल्याएको र ती महिलालाई सोही कोठामा राखिएको उनले बताईन । अब ती महिलाको बारेमा के गर्ने भन्ने उस्को आफन्तहरु आए पछि सल्लाह गर्ने सहमती भएको सम्झनाको भनाई छ । आफुलाई श्रीमान खोजी गरिदिन सहयोग गरेकोमा मिडियालाई धन्यवाद दिइन । (भिडियो हेर्नुस)

शनिबार, मङि्सर १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

खरबुजा खेतीपछि बगर बन्यो आम्दानीको राम्रो स्रोत
रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक
टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि
यस्तो छ आजको मौसम
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

  • ३.
    टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री वालेन्द्र शाह पनि

  • ४.
    आज मिति २०८३ साल बैशाख ३ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५.
    रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक

  • ६.

  • ७.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • ८.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.