• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

ऋ’ण लिएर बिदेश पठाएका श्रीमान केटिसग म’स्त, चारबर्षदेखि कुनै अ’त्तोपत्तो छैन, (भिडियो हेर्नुस)

बर्दिया घर भएर बसोबास गर्दै आएकी बेलमती खत्री नाम गरेकी एक महिला आज आफ्ना श्रीमानको खोजी गर्दै मिडियासामु आएकि छिन । कर्णबहादुर खत्री नाम गरेका उनका श्रीमान वैदेशिक रोजगारीको लागि कतार गएका रहेछ्न । आफ्नो श्रीमान ह”राएको चार बर्ष भएको बताउदै उनी आज मिडियाबाट केही सहयोग मिल्छ कि भन्ने अपेक्षाका साथ आएकीछिन ।

बिदेशमा छदा पनि अनेक ब”हानेबाजि गरेर एकपैसा नपठाउने उनका श्रीमानले उनलाई बम्बइ काम गर्न जाने अनुमति दिएका रहेछ्न । कहिले टि”बि भयो भन्ने त कहिले के अनेक ब”हाना बनाउथे उनका श्रीमान । श्रीमानलाई उनले नेपालबाट नै औषधिसमेत पठाएकि रहेछ्न । श्रीमानले बम्बइमै गएर काम गर म तेतै आउछु भनेपछि उनी आफ्नो सन्तानसगै बम्बइ बस्न थालेछिन ।

त्यसो भनेका श्रीमानको अहिले भने कुनै खबर छैन । कतारबात नेपाल फर्किसकेका भनिएका उनका श्रीमान जि”उदै छ्न कि म”रिसके भन्ने पनि थाहा नभएको बताउछिन उनी । नेपाल आएर नागरिकता पनि लिएका उनले आखिर किन श्रीमतीलाई खवर गर्नु उचित सम्झेनन । तिनचारपटक सम्म बिदेश गैसकेका उनले यता श्रीमतीलाई भने ऋणमा डु”वाएका रहेछ्न, बैंकबाट घर लिलाम गर्ने ध”म्की समेत आएको बताउछिन उनी ।

छोराहरुले पनि हेरेका छैनन उनलाइ, तर अझैपनी हि”म्मत भने हा”रेकी छैनन उनले । कमाएरै खान्छु भन्ने अठोट मनमा लिएर हिड्छिन उनी । कहिले श्रीमानश्रीमतीबिच झगडा पनि नपर्ने र उनिजस्तो श्रीमान पाउँदा आफूले आफैलाइ भाग्यशाली सोचेको बताउछिन उनी । उनक बाबुआमा नै त्यसता असल ज्वाइँ अहिले यस्तो के भए भन्दै छ”क्क पर्ने बताउछिन उनि ।

बिदेश बसेपनि पैसा भने नकमाएको र जता गयो तेतै केटि बनाउने गरेको पनि बताइन उनले । कैयौंपटक त उनलाइ केटिहरुको ध”म्की भरिएको फोन आउने गरेको बताउछिन उनी । श्रीमानले मा”रेर फ्यालिदिन्छु भन्दा पनि आफुले केही नभनेको बरु उल्टो अर्को बिबाह गरेपनी गर्नु भनेको बताउछिन उनि । उनको चाहना भनेको श्रीमान समपर्कमा आइदिनुपर्यो र ऋ”ण तिरेर आफुलाइ बाच्ने आधार दिनुपर्ने बताउछिन उनि ।

बाकी हेर्नुस तलको भिडियोमा

बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.