• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ११, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

अस्ट्रेलियाको सपना देख्दा ठग्यो साथिको प्रेमीले,अहिले घर बाटै निकालिदिए कठै (भिडियो हेर्नुस्)

वैदेशिक रोजगारिका लागि नेपालीहरु दैनिक लाखौको संख्यामा बाहिरिने गरेका छन । तर त्यसमा ठ’गि’नेहरु पनि उत्तिकै संख्यामा रहेका छन अहिले । अझ युरोप तथा अस्ट्रेलिया जस्ता राम्रो कमाई हुने देशमा कम खर्चमा पठाइदिने आश्वासन दिएर ठ’गी गर्नेहरु अझ धेरै छन अहिले । यस्तै ठ’गिमा परेकी छिन सकुन्तला घर्ती मगर । उनलाई आफ्नै साथिको प्रेमिले अस्ट्रेलिया पठाई दिने भन्दै लाखौ ठगेर अहिले फ’रा’र भएको छ । उनको लाखौ पैसा डुबे पछि अहिले बि’च’ल्ली भएको छ ।

आफ्नो साथी जेनिशा सेवाको प्रेमी भनिएको ब्याक्ती दिनेश सुबेदिले आफ्नो ६ लाख रकम लिएर फ’रा’र भएको उनले बताएकी छिन । आफ्नो साथी जेनिशा प्रेमी भेट्न जादा आफू पनि सगै गए पछि दिनेश पनि अस्ट्रेलिया जानको लागि तयारी गरिरहेको भने पछि आफुहरुबिच कुराकानी भएको उनले बताईन । दिनेशले वर्किङ भिसामा जान पाउने भन्दै आफुलाई बताए पछि आफुले पनि त्यसबारे कुरा गरेर खरब गर्न भनेको सकुन्तलाले बताएकी छिन ।

केही दिन पछि दिनेशले आफुलाई पासपोर्ट लिएर आउन भन्दै बोलाएको उनले बताईन । दिनेशले सामाखुसीमा एक मेनपावर पनि लगेर देखाएको र आफुहरु यहि मेनपावरबाट प्रोसेस गर्ने बताएको सकुन्तलाको भनाई छ । अहिले आफ्नो आफन्त नै अन्य दुई जनाको पनि ६/६ लाख रुपैयाँ लिएर दिनेश सुबेदि फ’रा’र भएको सकुन्तलाले बताईन । पैसा लिएर गए पछि दिनेश इन्डिया गएको र उता पुगेर नेपालबाट नहुने भएकोले आफू इन्डिया आएको यतै बाट गर्नु पर्ने भएकोले आफू आएको । केही समय पछि काम हुन्छ भनेको उनले बताईन ।

तर त्यसको केही समय पछि गत असार महिना देखि फोन नउठाउने गर्न थाले पछि भने आफ्नो पैसा ठ’गे’को भन्ने लागेको सकुन्तलाको भनाई छ । आफुले प्र’हरीमा पनि उजुरी गरेको तर प्र’हरिले पनि वास्ता नगरेको उनले बताईन । आफुले ऋण खोजेर ब्याजमा ल्याएको पैसा ठ’गिए पछि अहिले धेरै गार्‍हो भएकी सकुन्तलाले बताईन । ब्याज बढेर धेरै पुगि सक्यो साहु हरु पैसा माग्न सधै आइरहने भएकोले आफुले दिन सक्ने कुनै ठाउँ नभएकोले कहिलेकाही म’र्न मन लाग्ने उनी बताउँछिन ।

आफ्नो श्रीमान र परिवारमा पनि सम्बन्ध राम्रो नभएकोले भारी बोकेर पनि छोरा पढाउदै आएकोमा अहिले त्यो पनि रोकिएको उनले बताईन । श्रीमानसगँ पनि सम्बन्ध राम्रो नभएकोले गर्दा छोराका लागि पनि केही दुख गरेर राम्रो हुन्छ कि भनी आफुले त्यता जाने मन गरेको उनले बताईन । तर अहिले आफू बि’च’ल्नी परेको उनले बताईन । श्रीमानसगँ सम्बन्ध राम्रो नभएकोले श्रीमानले पनि कुनै सहयोग नगर्ने उनको भनाई छ । छोराको मुख हेरी बाचिरहेको उनले बताईन । श्रीमान आए पछि छोरा जिम्मा लाएर आफू म’र्ने सोच आउने गरेको उनले बताईन ।

भिडियो हेर्नुस :

बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ६.

  • ७.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ८.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.