• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, साउन १८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

लोकप्रिय समाचार

  • १. फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • २. अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

  • ३. आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ४. चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ५. आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अहिलेसम्मकै हट सिन भएको नेपाली गीत रिलीज (भिडियो)


हरेक हप्ता गीतहरू बन्ने र रिलिज हुने गर्दछ । दिनदिन जसाे नै गितहरू रिलिज हुने गरेकाे छ । त्यस्तै लामो समय देखि अमेरिकामा बस्दै आईरहेका व्यवसायी बिरन भट्टराईको लगानीमा निर्माण भएको “सन्नी सन्नी” बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ ।

गोपी दाहालको शब्द र स्वरमा तयार भएको गीतको भिडियोलाई दर्पण मिडिया युटुब च्यानलबाट रिलिज गरिएको हो । गीतमा रिकेश गुरुङ ‘किज’ को अरेन्ज र एन.के ब्रोदर्सको संगीत रहेको छ ।

गीतले युवा पुस्तालाई बढी केन्द्रित गरेको छ भने गर्मीको मौसमलाई गीतले माया र प्रेम सहित बयान गरेको देखिन्छ । यो गीतको भिडियो निर्माण हुने बेला देखि नै निकै चर्चा भईरहेको थियो ।

गीतले जुन किसिमको शब्द प्रवाह गरेको छ त्यसै गरी भिडियोलाई पनि न्यायपूर्ण हिसाबले निर्माण गर्ने काम निर्माण टिमले गरेको छ । म्युजिक भिडियोमा छुट्टै पहिचान बनाउन सफल निर्देशक राजिव समरको निर्देशनमा यो भिडियो तयार भएको हो ।

भिडियोमा अनील कटवालको छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन र राजेश कुमारको कलर रहेको छ । यस्तै भिडियोमा अर्शु महर्जन, युरिक लामा, अनुराधा ढुंगाना, सलिना चौधरी, प्रेक्षा बानिया, स्वेता श्रेष्ठको अभिनय रहेको छ ।

काठमाडौँ उपत्यका भन्दा बाहिर यस भिडियोको छायांकन गरिएको हो । गीतको भिडियो हेर्दा बलिउड भिडियोबाट प्रभावित भएको देखिन्छ । भिडियोमा हलिउड र बलिउडको स्वाद मिश्रित देखिन्छ । भिडियोमा बि कनी ड्रेसको प्रयोग गरिएको छ । यस गीतको पोस्टर रिलिज हुँदा नै धेरैको माझमा खैलाबैला मच्चीसकेको अवस्था थियो ।

यस भिडियोका निर्माता बिरन भट्टराईले आफु र आफ्नो टिमले सक्ने मेहेनत गरेर यो भिडियो निर्माण गरेको र यसले सबैलाई मनोरंजन प्रदान गर्ने बिश्वास समेत ब्यक्त गरेका छन् ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्

https://youtu.be/bg-tO-rps99Vw

सोमबार, मङि्सर ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘पूर्ण बहादुरको सारङ्गी’ले मनायो ३८ वटा हलमा प्रदर्शनको ५१औँ दिन
चलचित्र ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामाः दुई हप्तामा कति कमायो ?
सञ्जय र एलिनाको ‘कुरा बुझिदेउ न’ सार्वजनिक
पेम्बा लामाको “भट्टिकि साहुनी”सार्वजनिक
गैंडाकोटको ढोडेनीमा छाँयाकन गरिएको ‘मागी बिहे कि भागी बिहे’ सार्वजनिक
देवचुली नगरपालिकामा सरकारी मोटरसाइकलको चरम दुरुपयोग (भिडियो सहित )

लोकप्रिय

  • १.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • २.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

  • ३.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ४.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ५.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • २.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ४.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

  • ६.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ७.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.